१२ भदौ, काठमाडौं । नदीजन्य पदार्थको ठेक्कामा ठेकेदालाई १ करोड ३४ लाख रुपैयाँ छुट दिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कञ्चनपुरको भीमदत्त नगरपालिकाका पूर्वमेयर सुरेन्द्र विष्टसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आर्थिक वर्ष २०७६/०७७ मा महाकाली नदीको ढुंगा, गिटी, बलुवा, ग्राभेल र माटोको रोयल्टी उठाउने ठेक्कामा ठेकेदार कम्पनीलाई १ करोड ३४ लाख […]