एजेन्सी, १९ माघ । भारतमा कोरोना संक्रमणदर घट्दै गइरहेको छ । पछिल्लो २४ घण्टामा भारतमा १ लाख ६७ हजार संक्रमित थपिएका छन् । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयको अनुसार यो अघिल्लो दिनको तुलनमा २० प्रतिशत कम हो । मंगलबार २ लाख ९ हजार नयाँ संक्रमित भेटिएका भारतमा हालसम्म संक्रमित हुनेको संख्या ४ करोड १४ लाख पुगेको […]