जनकपुरधाम- गृहमन्त्री रमेश लेखकले लागूऔषध प्रमुख समस्या रहेको भन्दै यसलाई नियन्त्रण गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । गृहमन्त्री लेखकले लागूऔषधका
गृहमन्त्री रमेश लेखकको आतिथ्यमा मधेस प्रदेशका गृह संचार तथा कानुन मन्त्रालयले आयोजना गरेको बैठकमा नेपाल प्रहरीका प्रमुख दीपक थापा, सशस्त्र प्रहरीका प्रमुख राजु अर्याल, नेपाली सेनाका रथी निर्मलकुमार थापा, मध्य पूर्वी पृतना हेडक्वार्टरका पृतनापती कृष्णबहादुर जिसी, एनडिआरआरएमएका प्रमुख दिनेश भट्ट, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, प्रदेशका डिआइजी, ८ वटै जिल्लाका प्रहरी प्रमुख, प्रमुख जिल्ला अधिकारी लगायतको उपस्थिति रहेको छ।