काठमाडौं : कामचलाउ सरकारले गरेको मन्त्रिपरिषद पुनर्गठनविरुद्ध परेको रिटको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासहितको संयुक्त इजलासमा हुने भएको छ।
सर्वोच्च अदालत प्रशासनले सार्वजनिक गरेको पेशी सूचीमा मन्त्रिपरिषद पुनर्गठनविरुद्ध परेका पुरकसहित ९ रिट प्रधानन्यायाधीश जबरा र न्यायाधीश प्रकाश कुमार ढुंगानाको इजलासमा परेको छ।
सर्वोच्चमा रिट दायर भएर कारण देखाउ आदेश जारी…