समानुपातिकतर्फ कांग्रेसमाथि एमालेको डेढ लाख मतको अग्रता

काठमाडौं । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगका अनुसार अहिलेसम्म एक करोड १ लाख ७५ हजारभन्दा बढी मतगणना सकिएको छ । पछिल्लो तथ्यांकअनुसार नेकपा (एमाले) ले प्रतिनिधिसभातर्फ समानुपातिकमा २७ लाख २२ हजारभन्दा बढी मत प्राप्त गर्दा नेपाली कांग्रेसले २५ लाख ८६ हजार मत पाएको छ […]

सम्बन्धित सामग्री

समानुपातिकमा एमालेले कटायो ३ लाख मत, घण्टीको डेढ लाख नाघ्यो

काठमाडौं : प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा एमालेले ३ लाख मत कटाएको छ। निर्वाचन आयोगले बुधबार बेलुकी ८ बजेसम्म गरेको अपडेट अनुसार एमालेले ३ लाख १ हजार ५ सय ९८ मत ल्याएको छ। दोस्रो स्थानको नेपाली कांग्रेसले २ लाख ८० हजार २ सय ७२ मत प्राप्त गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले पनि डेढ लाख मत कटाएको छ। उसले १ लाख ५१ हजार ५९ मत ल्याएको छ।नेकपा माओवादी केन्द्रले १ लाख ३६ हजार ५ सय ९८ मत प्राप्त गरी चौथो स्थानमा रहेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले ७९ हजार ९ सय २८, जसपाले २९