काठमाडौं । इन्डो नेपाल करिडोरको रेमिट्यान्स प्रवर्द्धन गर्ने उद्देश्यसहित मुथुट फिनकर्प र आईएमईबीच सम्झौता भएको छ । भारतमा बुधबार आयोजित कार्यक्रममा मुथुट फिनकर्प लिमिटेडका तर्फबाट सीईओ साजी वर्गीस र आईएमईका तर्फबाट गौतम नैथानीले सम्झौता पत्रमा हस्ताक्षर गरे । मुथुट फिनकर्पका सीईओ वर्गीसले सम्झौतासँगै नेपाली आप्रवासीहरूले मुथुट फिनकर्प लिमिटेडको ३ हजार ६०० भन्दा बढी शाखाहरू मध्ये […]