मुथुट फिनकर्प र आईएमईबीच सम्झौता, ‘इन्डाे–नेपाल रेमिट्यान्स सेवा विस्तारका लागि महत्त्वपूर्ण’

काठमाण्डाै : इन्डो–नेपाल काेरिडोरको रेमिट्यान्स प्रवर्द्धन गर्ने उद्देश्यसहित मुथुट फिनकर्प र आईएमईबीच सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा मुथुट फिनकर्प लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) साजी वर्गीस र आईएमईका तर्फबाट गौतम नैथानीले हस्ताक्षर गर्नुभएको छ । भारतमा बुधवार आयोजित कार्यक्रममा मुथुट फिनकर्पका अध्यक्ष एवम् प्रबन्ध निर्देशक थोमस जोन मुथुट, आईएमई ग्रुपका सिनियर भाइस प्रेसिडेन्ट सुमन पोखरेल, आईएमईका प्रमुख कार्यकारी अधिकृत (सीईओ) खिलेन्द्र पौडेललगायतको उपस्थिति रहेको थियो ।  कार्यक्रममा बोल्...