काठमाडौं । चिनियाँ अटो उत्पादक एसएआइसीको सहायक कम्पनी म्याक्ससले फोर ह्वील ड्राइभ पिकअप ट्रक सार्वजनिक गरेको छ । कम्पनीले म्याक्ससको टी ९० ईभीको विस्तारित प्रडक्ट ‘ई टेरोन ९’ पिकअप सार्वजनिक गरेको हो । ई टेरोन ९ पिकअप फोर्डको रेन्जरभन्दा पनि ठूलो साइजको रहेको छ । यसमा धेरै लोड बोक्न सकिने गरि २.४ मिटर लामो कार्गो […]