सुर्दशन र सुप्रियाको विवाह आज हुँदै

काठमाडौं, २२ असोज । फिल्म निर्देशक सुदर्शन थापा र मोडल तथा संचारकर्मी सुप्रिया कटुवाल आज वैवाहिक बन्धनमा बाँधिदै छन् । भदौको २१ गते फुलमाला गरेको यो जोडीको वैवाहिक कार्यक्रम काठमाडौंको बालुवाटारस्थित एक होटलमा भैहरेको छ । सुदर्शन सुप्रियालाई लिन जन्तीसहित होटलमा पुगेका छन् । फिल्मक्षेत्रका केही व्यक्तिहरु र आफन्तहरु वैवाहिक समारोहमा उपस्थित भएका छन् । […]

सम्बन्धित सामग्री

सातै प्रदेशमा सुरक्षा गोष्ठी, बाग्मतीमा आज हुँदै

काठमाडौं, ६ कात्तिक । निर्वाचनअघि सातै प्रदेशमा प्रदेशस्तरीय सुरक्षा गोष्ठीको आयोजना गरिने भएको छ । निर्वाचनलाई सुरक्षित, भयरहित र निष्पक्ष बनाउन केन्द्रीय सुरक्षा समितिले गोष्ठीको आयोजना गरेको हो । बाग्मती प्रदेशस्तरीय सुरक्षा गोष्ठी आज सशस्त्र प्रहरी बल मुख्यालयमा हुँदै छ । आसन्न मंसिरमा हुने निर्वाचनका लागि १ लाख १५ हजार म्यादी प्रहरीसहित करिब ३ लाख […]

नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फुटबल आज हुँदै

काठमाडौं।निर्वाचनका लागि दल र उम्मेदवारको खर्चको सीमा तोकिँदै छ। कोटेश्वर–सूर्यविनायक सडकमा स्मार्ट बत्ती जडान सम्पन्न भएको छ। अधिकांश वाणिज्य बैंकको सेयर मूल्य ३०० भन्दा कम रहेको छ। अमेरिकी सहायक विदेशमन्त्री भाली नेपाल भ्रमणमा आउँदै छिन्। नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फुटबल आज हुँदै छ।

राष्ट्रपतिविरुद्धका पाँच रिटको सुनुवाइ आज हुँदै

काठमाडौं।राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध परेका पाँच रिटको सुनुवाइ आज हुँदै छ।निर्वाचन आयोगले तल्काल कुनै पनि कर्मचारीको सरुवा नगर्न निर्देशन दिएको छ।साइनबोर्डको शुल्क बुझाउन काठमाडौं महानगरले आग्रह गरेको छ।राप्रपाको निर्वाचन परिचालन समितिले पूर्णता पाएको छ। भीमफेदी दुर्घटनामा मृत्यु हुने ७ मध्य ६ जनाको सनाखत भएको छ।

आईजीपीविरुद्धको मुद्दाको सुनुवाई आज हुँदै

काठमाडौं, ५ असार । सर्वोच्च अदालतमा आईजीपीविरुद्धको मुद्दाको सुनुवाई आज हुँदै छ । प्रहरीको महानिरिक्षकको नियुक्तिमा असन्तुष्टि जनाउँदै डिआईजी विश्वराज पोखरेलले दर्ता गरेको रिटमा आज अन्तिम सुनुवाई हुँदैछ । सरकारले गत बैशाख १८ गते धिरजप्रताप सिंहलाई आईजीपी बनाउने निर्णय गरेलगत्तै त्यसको भोलिपल्ट पोखरेलले सरकारविरुट सर्वोच्चमा रिट दायर गरेका थिए ।

रुस-युक्रेन दोस्रो चरणको वार्ता आज हुँदै

काठमाडौं : रुस र युक्रेनबीच दोस्रो चरणको शान्ति आज हुँदै छ।रुसी टोली वार्तास्थल पुगेको छ। रुसका तर्फबाट वार्तामा रुसी राष्ट्रपतिका सहयोगी तथा वार्ता टोली प्रमुख भ्लादिमिर मेडिनेस्की छन्।  वार्ता पोल्याण्ड र बेलारुसको सिमानामा गरिने रुसी संचार माध्यमहरुले जनाएका छन्। वार्ताका लागि युक्रेनी टोली भने आज पुग्ने बताइएको छ।जारी युद्धको अन्त्यका लागि दुबै देश दोस्रो चरणको शान्ति वार्तामा बस्ने भएका हुन्। वार्ता स्थलका विषयमा दुबै पक्ष सहमत हुने अनुमान गरिएको छ।साथै आज हुने वार्तामा दुवै पक्षले युद

धादिङ कांग्रेसको वडा अधिवेशन आज हुँदै

काठमाडौं । नेपाली कांग्रेस धादिङ जिल्लाको वडा अधिवेशन आज हुँदैछ । २ निर्वाचन क्षेत्र रहेको धादिङमा १०४ वटा वडा छ । सबै वडामा आजै वडा अधिवेशन हुने कांग्रेस जिल्ला सचिव विनोद तिमल्सिनाले जानकारी दिनुभयो । सकेसम्म सर्वसम्मतबाट नेतृत्व चयन गर्ने र नसके निर्वाचनबाट भएपनि वडा नेतृत्व तथा क्षेत्रीय प्रतिनिधि चयन गरिने उहाँले बताउनुभयो । वडाका […]

कुलमान नियुक्तिविरुद्ध रिटको सुनुवाइ आज हुँदै

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तिविरुद्ध हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा दायर गरेको रिटको सुनुवाइ आज हुँदैछ । आफूलाई हटाएर प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङलाई नियुक्त गर्ने सरकारी निर्णयलाई चुनौती दिँदै शाक्य अदालत पुग्नुभएको थियो । शाक्यले गत सोमबार वारेसमार्फत नियुक्तिको निर्णय बदर हुनुपर्ने अन्तरिम आदेश माग गर्दै रिट दायर गर्नुभएको हो । […]

युनियन हाइड्रोपावरको साधारण सभा आज हुँदै

काठमाडौं, २५ असार । युनियन हाइड्रोपावर लिमिटेडको आज साधारण सभा हुँदै छ । कम्पनीले २ आर्थिक वर्षको सभा एकैदिन गर्न लागेको हो । कम्पनीको सभाले दुई वर्षको वार्षिक प्रतिवेदन विवरणमा छलफल र हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्ने जनाएको छ । यसको साथै सभाले ६ जना संचालकको निर्वाचन पनि गर्ने भएको छ । संस्थापक […]

आज यी दुई कम्पनीको साधारण सभा आज हुँदै

काठमाडौं, २१ असार । आज तीन कम्पनीको साधारण सभा हुँदैछ । नेपाल एग्रो लघुवित्त वित्तीय संस्था र जनरल इन्स्योरेन्स कम्पनीले सभा आज हुने भएको हो । नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको पाँचौ साधारण सभा न्यूरोड पोखरामा बिहान ९ बजे गर्ने भएको छ । साथै सभाले १४ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७३ प्रतिशत नगद […]

आइएमई लाइफ इन्स्योरेन्सको साधारण सभा आज हुँदै

काठमाडौं, ३० जेठ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको साधारण सभा हुँदै छ । कम्पनीको सभा सोमबार (आज) काठमाडौंको लैनचौरबाट भर्चुअल माध्यमबाट हुने भएको हो । कम्पनीको आज बस्ने सभाले आइपीओ निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्ने जनाएको छ । साथै ०७५/७६को वार्षिक प्रतिवेदनमा छलफल, ०७६÷७७ को लेखापरिक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने भएको छ । […]