रुस-युक्रेन दोस्रो चरणको वार्ता आज हुँदै

काठमाडौं : रुस र युक्रेनबीच दोस्रो चरणको शान्ति आज हुँदै छ।रुसी टोली वार्तास्थल पुगेको छ। रुसका तर्फबाट वार्तामा रुसी राष्ट्रपतिका सहयोगी तथा वार्ता टोली प्रमुख भ्लादिमिर मेडिनेस्की छन्।  वार्ता पोल्याण्ड र बेलारुसको सिमानामा गरिने रुसी संचार माध्यमहरुले जनाएका छन्। वार्ताका लागि युक्रेनी टोली भने आज पुग्ने बताइएको छ।जारी युद्धको अन्त्यका लागि दुबै देश दोस्रो चरणको शान्ति वार्तामा बस्ने भएका हुन्। वार्ता स्थलका विषयमा दुबै पक्ष सहमत हुने अनुमान गरिएको छ।साथै आज हुने वार्तामा दुवै पक्षले युद

सम्बन्धित सामग्री

रुस–युक्रेन युद्धमा चिनियाँ शान्ति प्रस्ताव सफल होला ?

काठमाडौं। रुस–युक्रेन युद्धको १३ महिनापछि युद्ध अन्त्यका लागि छलफल भयो। रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ समकक्षी सी चिनफिङबीच शान्तिका स्थापनाबारे छलफल भएको हो। चीनले गत महिना रुस र युक्रेनबीच जारी युद्ध रोक्न १२ बुँदे शान्ति प्रस्ताव अघि सारेको थियो। चीनद्वारा अगाडि सारिएको उक्त प्रस्तावमा शत्रुता बन्द गर्दै शान्ति वार्ता गर्नेलगायतका बुँदाहरु समावेश छन्।

रुस-युक्रेन खाद्यन्न वार्ता इस्तानबुलमा हुने

मस्को – रुसी र युक्रेनी अधिकारीहरूले बुधबार इस्तानबुलमा खाद्यान्नसम्बन्धी वार्ता गर्ने भएका छन् । रुस र युक्रेनबीचको युद्धका कारण खाद्यान्नको मूल्य विश्वव्यापी बढिरहेका बेला बुधबार दुई देशका प्रतिनिधिले टर्कीको इस्तानबुलमा बार्ता गर्न लागेका हुन् । रुसले आफ्नो लाखौँ टन खाद्यान्न चोरेको किभले मस्कोमाथि आरोप लगाउँदै आएको छ । गहुँ र अन्य अन्नका लागि युक्रेन विश्वको […]

रुस-युक्रेन खाद्यन्न वार्ता इस्तानबुलमा

एजेन्सी – रुसी र युक्रेनी अधिकारीहरूले बुधबार इस्तानबुलमा खाद्यान्नसम्बन्धी वार्ता गर्ने भएका छन्। रुस र युक्रेनबीचको युद्धका कारण खाद्यान्नको मूल्य विश्वव्यापी बढिरहेका बेला बुधबार दुई देशका प्रतिनिधिले टर्कीको इस्तानबुलमा बार्ता गर्न लागेका हुन्। रुसले आफ्नो लाखौँ टन खाद्यान्न चोरेको किभले मस्कोमाथि आरोप लगाउँदै आएको छ। गहुँ र अन्य अन्नका लागि युक्रेन विश्वको सबैभन्दा ठूलो निर्यातकर्ता […]

भूपू गोर्खासँग वार्ता गर्न बेलायत सरकारद्वारा वार्ता समिति गठन

भूपू गोर्खाहरुको मागलाई सम्बोधन गर्न बेलायत सरकारका तर्फबाट वार्ता टोली गठन भएको छ । रुस युक्रेन युद्धलगायतका विभिन्न कारणले पछिल्लो समय  ढिलाई भइरहेको वार्ता टोली गठन प्रक्रिया अन्ततः टुंगो लागेको छ । बेलायती मन्त्री लियो डोकर्टीको संयोजकत्वमा बेलायत सरकारले ३१ मी मा वार्ता टोली गठन गरेको हो । बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राईलगायतका सदस्यहरुलाई मंगलबार दूतावासमा बोलाएर सो कुराको जानकारी गरेका हुन् ।नेपाल

टर्कीमा रुस-युक्रेन शान्ति वार्ता आज

काठमाडौं : युक्रेन र रुसबीच आज शान्ति वार्ता हुँदैछ। दुई देशबीचको वार्ता टर्कीको इस्तानबुलमा नेपाली समयअनुसार दिउँसो पौने १ बजे सुरु हुने जनाइएको छ। वार्ताका लागि युक्रेनी प्रतिनिधि मण्डलको नेतृत्व रक्षामन्त्री ओलेक्सी रेज्निकोभ गरेका छन्।  त्यस्तै राष्ट्रपति कार्यालयका प्रमुख मिखाइल पाडोल्याक पनि सहभागी हुनेछन्। इस्तानबुल पुगेको युक्रेनी प्रतिनिधि मण्डलले आफूहरुको मुख्य प्राथमिकता युद्धविराम रहेको बताएको छ। दुई हप्ताअघि टर्कीका राष्ट्रपति रिसेप तायिप एर्दोगानको मध्यस्थतामा र

रुस–युक्रेनबीच हरेक दिन वार्ता जारी : प्रतिनिधिमण्डल

कीभ युक्रेन । रुस-युक्रेन वार्ता प्रत्येक दिन भिडियो ढाँचामा चलिरहेको रुसी प्रतिनिधिमण्डलका प्रमुख तथा राष्ट्रपतिका सहयोगी भ्लादिमिर मेडिन्सकीले सोमबार बताएका छन् । हरेक दिन हप्ताको सातै दिन, युक्रेनको प्रतिनिधिमण्डलसँग भिडियोमार्फत वार्ता जारी छ। यो ढाँचाले समय र पैसाको बचत गरेको छ मेडिन्स्कीले आफ्नो टेलिग्राम च्यानलमा उल्लेख गरेका छन् । उनले राष्ट्रपतिको अपेक्षा र आदेशअनुसार रुसी […]

रुस–युक्रेन वार्तामा चीन रचनात्मक भूमिका निभाउन इच्छुक

चीनले युक्रेनमा जारी युद्ध तथा संकटको समाधान वार्ता र संवादको मार्फतबाट गर्नुपर्ने बताएको छ। चिनियाँ विदेशमन्त्री वाङ्ग यीले सोमबार पत्रकार सम्मेलनमा शान्ति र तर्कसंगत भएर संकटको समाधान गर्नुपर्ने बताएका हुन्। विदेशमन्त्री वाङ्गले भनेका छन्, ‘युक्रेनमा जारी युद्ध वार्ता, संवाद तथा शान्तिपूर्ण माध्यमबाट समाधान गरिनुपर्छ।’ रुस–युक्रेन वार्ताका लागि रचनात्मक भूमिका निर्वाह गर्नका लागि चीन इच्छुक रहेको […]

रुस-युक्रेन संकट : मोदी र जेलेन्स्कीबीच टेलिफोन वार्ता हुँदै

नयाँ दिल्ली – प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग टेलिफोन वार्ता गर्ने भएका छन् । युक्रेन संकटबारे राष्ट्रपति जेलेन्स्कीसँग मोदीले छलफल गर्ने भएका हुन् । युक्रेनमा रुसले हमला गरेपछि पछिल्लो पटक प्रधानमन्त्री मोदीसँग २६ फेब्रुबरीमा जेलेन्स्कीसँग वार्ता गरेका थिए । सो वार्तापछि रुसी हमलाबारे राष्ट्रसंघको सुरक्षा परिषद्मा भएको निन्दा प्रस्तावमा भारत तटस्थ बसेको थियो […]

रुस–युक्रेन युद्ध: दोस्रो चरणको वार्ता गर्न रुस तयार

एजेन्सी–  रुसले दोस्रो चरणको शान्तिवार्ताका लागि तयार रहेको जनाएको छ । युक्रेनमाथि आक्रमण गरिरहेको रुसले युक्रेनी प्रतिनिधिहरूसँग दोस्रो चरणको शान्तिवार्ता गर्न आफू तयार रहेको जनाएको हो । यसअघि बेलारुसमा पहिलो चरणको वार्ता भएको थियो तर उक्त वार्ता सफल हुन सकेको थिएन । क्रेम्लीनका प्रवक्ता डिमित्री पेस्कोभले रुसी प्रतिनिधि उपलब्ध रहेको बताएका हुन् । राष्ट्रपति पुटिनका […]

रुस-युक्रेन विवादबारे पुटिन र बाइडेनबीच करिब १ घण्टा फोनवार्ता

एजेन्सी, १ फागुन। रुस युक्रेन तनाव भैरहेको बेला रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति जो बाइडेनले टेलिफोन वार्ता गरेका छन् । युद्ध हुन नदिन दुई नेताबीच हिजो (शनिबार) करिब १ घण्टा टेलिफोनमा कुराकानी भएको ह्वाइट हाउसले जनाएको छ। कुराकानीमा अमेरिकी राष्ट्रपति बाइडेनले रुसले युक्रेनमा आक्रमण गरे वाशिङ्टन र यसका सहयोगीले ‘निर्णायक’ जवाफ दिने बताएको […]