१९ भदौ काठमाडौं । नेपाल सरकारले धितोपत्रको भित्री कारोबार (इन्साइडर ट्रेडिङ) र धितोपत्र कारोबारसम्बन्धी कसुर अब फौजदारी अभियोग हुने गरी धितोपत्र ऐन संशोधनको लागि संघीय संसद सचिवालयमा पेश गरेको छ । मन्त्रिपरिषद्बाट निर्णय गरेर संसदमा पेश भएको संशोधन विधेयक पारित भएमा धितोपत्रको भित्री कारोबार र धितोपत्र कारोबारसम्बन्धी कसुर फौजदारी अभियोग हुने भएको छ । सरकारले […]