खोप खरिदको अनुमति माग्दै स्थानीय तह र निजी क्षेत्र

सरकारले सबै नागरिकलाई सहज रूपमा खोप उपलब्ध गराउन नसकेपछि स्थानीय तह र निजी क्षेत्रले खोप खरिदको अनुमति माग गरेको छ ।स्थानीय सरकारको हैसियतमा पहिलो पटक कोरोना परीक्षण गर्ने पीसीआर मेसिन खरिद गरेको वीरगन्ज महानगरपालिकाले दोस्रो चरणको कोरोना लहरमा कोरोना भाइरसविरुद्धको खोप खरिद गर्न सरकारसँग अनुमति मागेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सोमबार पत्राचार गर्दै […]

सम्बन्धित सामग्री

मतदानको दिन बिदा दिन निजी क्षेत्रलाई निर्वाचन आयोगको आग्रह

काठमाडौं– निर्वाचन आयोगले ३० वैशाख अर्थात् स्थानीय तहको निर्वाचनको मतदानको दिन बिदा दिन निजी क्षेत्रलाई आग्रह गरेको छ ।सरकारले भने सार्वजनिक बिदाको निर्णय गरिसकेको छ । स्थानीय तह निर्वाचनमा सबै मतदाताको मताधिकार सुनिश्चित गर्न भन्दै आयोगले उक्त दिन निजी क्षेत्र, विभिन्न संघसंस्था, निकाय, गैरसरकारी संस्था, बैंक तथा वित्तीय संस्था, सहकारी लगायतलाई बिदा दिन आग्रह गरेको […]

निजी क्षेत्रलाई पनि निर्वाचनको दिन बिदा दिन निर्वाचन आयोगको आग्रह

काठमाडौं । निर्वाचन आयोगले निजी क्षेत्र, वित्तिय संघ संस्था तथा वित्तिय संस्थालाई निर्वाचन हुने दिन वैशाख ३० गते बिदा दिन आग्रह गरेको छ । आयोगले बिहीबार एक विज्ञप्तीमार्फत स्थानीय तह निर्वाचनमा सबैको मताधिकार सुनिश्चित गर्न मतदान गर्नका लागि निजी क्षेत्र, विभिन्न संघ संस्था, निकाय, गैरसरकारी संस्था, बैंक तथा वित्तीय संस्था, सहकारी सबैलाई उक्त दिन बिदा […]

निर्वाचन आचारसंहिता शुक्रबार मध्यरातदेखि लागु हुने

काठमाडौँ – निर्वाचन आयोगले आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि शुक्रबार मध्यरातदेखि आचारसंहिता लागु गर्ने भएको छ । आचारसंहिता पालना गर्ने प्रतिबद्धता पत्रमा राजनीतिक दलको हस्ताक्षर गराइसकेको आयोगले मतदानको दिनसम्म आचारसंहिता कार्यान्वयन गर्न लागेको हो । आचारसंहिता सरकार, निजी क्षेत्र, संवैधानिक निकाय, राजनीतिक दल, सार्वजनिक पद धारण गरेका व्यक्ति, सञ्चार माध्यम, गैरसरकारी संस्था, […]

कोरोनाविरुद्धको अभियानलाई सघाउन मुख्यमन्त्रीको आह्वान

कैलाली - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोना भाइरसविरुद्धको अभियानमा सहयोग र साथ दिन सङ्घीय सरकार, स्थानीय तह, निजी क्षेत्र, गैरसरकारी सङ्घसंस्था तथा आम नागरिकलाई आज आह्वान गर्नुभएको छ । आज प्रदेशवासीलाई सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले कोरोनाका कारण अहिले उत्पन्न सङ्कटको समयमा सामाजिक र नागरिकको दायित्व निर्...