यू-१९ महिला विश्वकप छनोट : नेपाल आज थाइल्याण्डसँग भिड्दै

काठमाडौँ । यू-१९ महिला टी-ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालले आज थाइल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ। मलेसियाको युकेएम ओभलमा नेपालले चौंथो खेलमा बलियो थाइल्याण्डको सामना गर्न लागेको हो। नेपाल र थाइल्याण्डबीचको खेल बिहान ११ बजे सुरु हुनेछ। नेपाल आज तेस्रो जित निकाल्ने योजनामा रहेको छ। अघिल्लो तीन खेलमा नेपालले दुई जित र एक हार व्यहोरेको छ। नेपालले पहिलो […]

सम्बन्धित सामग्री

यू-१९ महिला विश्वकप छनोट : नेपालले मलेसियालाई २५ रनले हरायो

२६ जेठ, काठमाडौं । आईसीसी यू-१९ महिला विश्वकप एसिया छनोटको अन्तिम खेलमा नेपालले घरेलु टोली मलेसियालाई २५ रनले पराजित गरेको छ । यसअघि नै दुई खेलमा पराजित हुँदै विश्वकप पुग्न असफल भएको नेपालले सुखद नतिजासहित प्रतियोगिता सकाएको हो । पाँच खेलमा तीन खेल जित्दै ७ अंक जोडेर नेपाल तेस्रो भयो । यसअघि नै युएई र […]

यू-१९ महिला विश्वकप छनोट : थाइल्याण्डसँग पराजित हुँदै बाहिरियो नेपाल

आइसिसी यू-१९ महिला टी-२० विश्वकप एशिया छनोटमा नेपाल थाइल्याण्डसँग पराजित भएको छ। हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ। मलेसियामा जारी प्रतिस्पर्धामा नेपाल मंगलबार थाइल्याण्डसँग ४९ रनले पराजित भएको हो।मलेसियाको युकेएम ओभलमा भएको यो हारसँगै नेपाली किशोरी टीमको विश्वकप खेल्ने सपनाको औपचारिक अन्त्य भएको छ। अब नेपालले अन्तिम खेलमा बिहीबार मलेसियाविरुद्ध खेल्नेछ। छनोटको शीर्ष टोलीले दक्षिण अफ्रिकामा आयोजना हुने विश्वकपमा स्थान बनाउनेछ।थाइल्याण्डले दिएको ९० रनको लक्ष्य पछ्याएको नेपालले १९ दशमलव ५ ओ

नेपाल यू-१९ महिला विश्वकप छनोट बाट बाहिरियो

आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा आज मंगलबार थाइल्याण्डले नेपाललाई ९० रनको लक्ष्य दिएको थियो तर नेपाल ४० रन मा अलआउट हुन पुगेको छ । नेपालले ४ खेलबाट ४ अंक जोडेसँगै आफ्नो अन्तिम खेल मलेसियासँग खेल्न बाँकी हुँदै विश्वकपबाट बाहिरिने निश्चित भएको छ ।

यू-१९ महिला विश्वकप छनोट : नेपाल-थाइल्याण्ड भिडन्त

काठमाडौं : यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालले आज  थाइल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ।मलेसियाको युकेएम ओभलमा नेपालले चौंथो खेलमा बलियो थाइल्याण्डको सामना गर्न लागेको हो। नेपाल र थाइल्याण्डबीचको खेल बिहान ११ बजे सुरु हुनेछ।नेपाल आज तेस्रो जित निकाल्ने योजनामा रहेको छ। अघिल्लो तीन खेलमा नेपालले दुई जित र एक हार व्यहोरेको छ।नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले हराएको थियो। तर, दोस्रो खेलमा ८ रनमा अलआउट भएको नेपाल युएईसँग १० पराजित भएको छ। तेस्रो खेलमा नेपालले भु

यू-१९ महिला विश्वकप छनोट खेल्ने नेपाली टोलीको विदाई

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबारदेखि मलेसियामा हुने आइसिसी यू–१९ विश्वकप एसिया क्षेत्रको छनोट खेल्ने टोलीको बिदाई गरेको छ । क्यानले मंगलबार एक कार्यक्रम गरि बिदाई गरेको हो । क्यानका अध्यक्ष चतुर बहादुर चन्द र कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले विश्वकप छनोट खेल्न जाने टोलीलाई बिदाई गरेका थिए । टोलीका मुख्य […]

यू–१९ महिला विश्वकप छनोट खेल्ने नेपाली टोलीको विदाई

१७ जेठ, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोट खेल्न जाने नेपाली टोलीलाई मंगलबार विदाई गरेको छ । नेपाली टोली बुधबार मलेसिया प्रस्थान गर्नेछ । मलेसियाको क्वालालम्पुरमा जेठ २० देखि २६ सम्म छनोट प्रतियोगिता हुँदैछ । १४ जना खेलाडी र प्रशिक्षक महेश रिजालसहित चारजना अफिसियललाई क्यानका अध्यक्ष चतुरबहादुर चन्द, […]

आईसीसी यू–१९ महिला विश्वकप छनोट खेल्ने नेपाली महिला टोलीलाई पाकिस्तानको सहयाेग

काठमाडौं । आईसीसी यू–१९ महिला विश्वकप छनोट खेल्ने नेपाली महिला क्रिकेट टोलीलाई पाकिस्तानको राजदूतावासले सोमबार क्रिकेट खेल सामाग्री सहयोग गरेको छ । नेपालका लागि पाकिस्तानी राजदूत सयद हैदर साहले नेपाली यू–१९ महिला टोलीलाई १६ थान क्रिकेट खेल सामाग्री प्रदान गरेका हुन् । कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दलगायत...

कृतिका यू–१९ महिला टिमको कप्तान नियुक्त

कृतिका मरासिनी यू–१९ महिला क्रिकेट टिमको कप्तान नियुक्त भएकी छिन् । नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार कृतिकालाई कप्तान नियुक्त गरिएको जनाएको छ ।आईसीसी यू–१९ महिला विश्वकप छनोट अघि क्यानले कृतिकालाई कप्तान चयन गरेको हो । मलेसियामा आयोजना हुने छनोटमा नेपाल, मलेसिया, युएई, थाइल्याण्ड, चीन, भुटान, म्यानमार र कतार रहेका छन् ।छनोट आगामी जुन ४ बाट सुरु हुनेछ ।

ज्योतिसनिकासहित पाँच जना खेलाडीले यू–१९ विश्वकप छनोट गुमाउने

ज्योतिसनिकासहित पाँच खेलाडीले आईसीसी यू–१९ महिला विश्वकप छनोट गुमाउने भएका छन् । आईसीसीले १५ वर्ष नपुगेका खेलाडीहरुलाई खेल्न अनुमति नदिएका कारण उनीहरुले मलेसियामा आयोजना हुने छनोट खेल गुमाउने भएका हुन् ।ज्योतिसनिकासँगै मनिषा चौधरी, सावित्री धामी, प्रतिमा शाह र टिका शाहले छनोट गुमाउने छन् । नेपाल क्रिकेट संघ (क्यान) का म्यानेजर विनोद दाशले उमेर नपुगेका कारण आईसीसीले खेल्न अनुमति नदिएको बताए ।‘उहाँहरु १५ वर्ष नपुगेको कारण खेल्न नपाउने भएका हुन् । पाँचै जना खेलाडीको उमेर नपुगेका का

यू-१९ महिला विश्वकप छनोट टोलीको घोषणा

नेपाल क्रिकेट संघ (क्यान) ले आइसीसी यू-१९ महिला विश्वकप क्रिकेट छनोटका लागि नेक्यानले बन्द प्रशिक्षणमा रहेका ४४ खेलाडीबाट १८ सदस्सीय टोलीको घोषणा गरेको हो ।