जल तथा मौसम विज्ञान विभागले पूर्वमा खतरा टरेको तर मध्य र पश्चिममा मनसुन केन्द्रित भएकाले उच्च खतरा हुन सक्ने चेतावनी दिएको छ। विभागका अनुसार बुधबारदेखि सक्रिय बनेको मनसुन प्रणाली पूर्वमा निष्क्रिय हुँदै मध्य र पश्चिममा केन्द्रित भएकाले खतरा बढेको हो। यो खबर छेटु शेर्पाले आजको अन्नपूर्णमा लेखेका छन्। निरन्तरको वर्षाका कारण पूर्वमा बाढी, पहिरो र…