धुलिखेल–खावा सडक खण्ड १२ घण्टाका लागि बन्द

काठमाडौँ – अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल–खावा सडक खण्ड १२ घण्टाका लागि बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले आज दिउँसो सूचना जारी गर्दै सो सडक खण्डमा मर्मतसम्भार गर्नुपर्ने भएकाले आज राति ८ बजेदेखि भोलि बिहान ८ बजेसम्मका लागि बन्द गरेको जनाएको छ । सडकको अवस्था दयनीय भई स्थानीय नागरिकलाई आवतजावतमा कठिनाइ हुनाका साथै कुनै […]

सम्बन्धित सामग्री

धुलिखेल–खावा सडक अनुगमनमा पुगेका सांसदसँग स्थानीयले पोखे आक्रोश

आइतबार धुलिखेल–खावा सडक खण्डका बारेमा बुझ्नलाई पुगेका सांसद, जनप्रतिनिधि, सडक विभागका अधिकारीहरूलगायतसँग स्थानीय सरोकारवाला पक्षको ठूलै वादविवाद पर्‍यो । संघीय संसद् अन्तर्गतको पूर्वाधार विकास समितिका सदस्यहरुले धुलिखेल–खावा सडक खण्डको अनुगमन गरेका थिए । संसदीय समितिको उक्त टोली सांसद शंकर भण्डारीको नेतृत्वमा त्यहाँ पुगेको थियो ।

धुलिखेल–खावा सडक खण्डमा ट्रिपर सञ्चालन गर्न निषेध

अरनिको राजमार्ग अर्न्तगत धुलिखेल–खावा सडक खण्डमा ट्रिपर सञ्चालनमा निषेध गरिएको छ । निर्माणाधीन धुलिखेल–खावा सडक खण्डमा वर्षाका कारण सडक क्षति भएको र यसको मर्मत सम्भार कार्य गर्नका लागि सो सडकमा ट्रिपर सञ्चालनमा निषेध गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

निर्माणाधीन धुलिखेल–खावा सडक : पानी पर्ने बित्तिकै आवातजावतमा सास्ती

काभ्रेपलाञ्चोक- अरनिको राजमार्गअन्तर्गतको निर्माणाधीन काभ्रेपलाञ्चोकको धुलिखेल–खावा सडक खण्डमा आज बिहान करिब दुई घण्टा सवारीसाधन रोकिनुपर्‍यो । स्तरोन्नतिका लागि निर्माणाधीन सडकमा पानी परेका कारण हिलो–लेदो माटोमा मालवाहक गाडी फसेपछि ‘ट्राफिक–जाम’ हुँदा राजमार्गमा काठमाडौँबाट सिन्धुपाल्च...

धुलिखेल–खावा सडक स्तरोन्नति गरिँदै

अरनिको राजमार्ग अन्तर्गत काभ्रेपलान्चोकको धुलिखेल नगरपालिका–८ ठकुरीगाउँस्थित धुलिखेल–खावा सडक स्तरोन्नतिको काम गरिँदै । सडक डिभिजन कार्यालय भक्तपुरले दिउसोको समयमा शनिबार पाँच घण्टा र आइतबार चार घण्टा बाटो बन्द गरी कामलाई तीव्रता दिएको छ ।

धुलिखेल–खावा सडक : आज र भोलि चार-चार घन्टा राजमार्ग बन्द

अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल–खावा सडक विस्तार कार्यका लागि खण्ड बन्द गरिएको छ।

धुलिखेल–खावा सडक : आज र भोलि चार-चार घन्टा राजमार्ग बन्द

अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल–खावा सडक विस्तार कार्यका लागि खण्ड बन्द गरिएको छ।

धुलिखेल–खावा सडक : समयावधि ५ दिन, काम २० प्रतिशतमात्र

काभ्रेपलाञ्चोक : अरनिको राजमार्गअन्तर्गतको धुलिखेल–खावा सडकखण्ड विस्तारको कामको समयसीमा ५ दिन बाँकी रहेको छ। उक्त सडक स्तरोन्नतिसहित विस्तारका लागि सडक डिभिजन कार्यालय भक्तपुर र निर्माण कम्पनीबीच २२ महिना अर्थात् यही चैत १९ गते सम्पन्न गर्ने गरी २०७९ जेठ २० गते निर्माण कम्पनीसँग सम्झौता गरिएको थियो।आयोजनाको समय सीमा ५ दिन बाँकी रहँदा एक तिहाइ काम पनि नभएको कार्यालयले जनाएको छ। करिब २२ महिनामा सडक फराकिलो बनाउने मात्रै अर्थात् आयोजनाको २० प्रतिशत मात्रै काम भएको जनाउँदै कार्यालयले समय

धुलिखेल-खावा सडक विस्तार: १६ महिनामा १२ प्रतिशतमात्रै काम

काभ्रेपलाञ्चोकस्थित अरनिको राजमार्गअन्तर्गतको धुलिखेल–खावा चार किलोमिटर सडकखण्ड विस्तारको काम सुस्ताएको छ ।

धुलिखेल–खावा सडक : निर्माण कम्पनीविरुद्ध जाहेरी, ठेक्का रद्दको सिफारिस

काभ्रेपलाञ्चोक – अरनिको राजमार्गअन्तर्गतको धुलिखेल–खावा सडकखण्ड विस्तारको जिम्मा लिएको गौरी–पार्वती निर्माण सेवा प्रालिविरुद्ध जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा किटानी जाहेरी दर्ता गरिएको छ । पाँचखाल नगरपालिका प्रमुख महेश खरेलले ठेकेदारको लापर्बाहीले सडक यात्रुको स्वास्थ्यमा खेलवाड भएको तथा यात्राका क्रममा दुर्घटना भई कयौँको अङ्गभङ्ग भएको जनाउँदै ठेकेदारविरुद्ध क्षतिपूर्ति मागसहित शुक्रबार कार्यालयमा उजुरी दिएका छन् । उजुरीमा निर्माण […]

धुलिखेल–खावा सडक बिस्तार ढिलाइ

काठमाडौँ, ७ चेत । काभ्रेपलाञ्चोकस्थित अरनिको राजमागअन्तर्गतको धुलिखेल–खावा चार किलोमिटर सडकखण्ड विस्तारको काममा ढिलाइ भएको छ । सडक डिभिजन कार्यालय भक्तपुर र निर्माण व्यवसायीबीच २२ महिनामा सडक विस्तार एवं स्तरोन्तिको कामसक्ने गरी २०७९ जेठ २० गते सम्झौता गरिएको थियो । निर्माणको सुरु भएको नौ महिना बितिसक्दा १० प्रतिशत मात्रै काम भएको जनाइएको छ । उक्त […]