अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठ प्रमुख भूमिकामा रहेको फिल्म ‘सम्झना–बिर्सना’ को ‘परेलीमा..’ बोलको रोमान्टिक गीत सार्वजनीक गरिएको छ । निमेष प्रधानको निर्देशित फिल्मको गीत आइतबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो । दार्जिलिङका रमणीय स्थान छायांकन भएको गीतमा अञ्जु पन्त र निर्देशक निमेषको स्वर छ । पूजा र आकाश फिचर्ड गीतको शब्द तथा संगीत पनि निर्देशक निमेषकै हो । ०७९ को जेठ ६ गते प्रदर्शन मिति तोकिएको फिल्मको प्रस्तुतकर्ता अद्वितीय प्रधान