वैदेशिक सहायतामा विदेशी ऋण तथा अनुदान सहायताहरू पर्ने गर्छन् । यस्ता सहायता दुईपक्षीय तथा बहुपक्षीय हुन्छन् । नेपालजस्तो विकासशील देशमा आफ्ना विकासका आवश्यकताहरू पूरा गर्नका लागि आर्थिक स्रोतको अभाव हुने भएकाले विदेशी सहायता अपरिहार्य मानिएको छ । यस्तो सहायता प्रदान गर्नेका प्राथमिकता तथा सहायता प्राप्त गर्नेका आवश्यकताबीच तालमेल हुनुपर्ने हुन्छ । तथापि सहायता दिनेका स्वार्थ […]