महाधिवेशन निर्धारित समयमा नभए पार्टीको दर्ता खारेजी हुने खतरा : पौडेल

पुष्कर बुढाथोकी, भक्तपुर । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको महाधिबेशन निर्धारीत समयमा नभए पार्टीको दर्ता खारेजी हुने खतरा रहेको बताउनुभएको छ । आज भक्तपुरमा कांग्रेस नेता गुरुराज घिमिरेको कवितासंग्रह ‘मृत्युसँगको साक्षात्कार’ विमोचन कार्यक्रममा बोल्दै नेता पौडेलले भदौ १६ देखि १९ गतेका लागि तय भएको १४ औं महाधिवेशनको मिति सार्न नहुने बताउनुभयो । अहिले […]