पाल्पा । पाल्पाका सरकारी तथा निजी अस्पतालमा भाइरल ज्वरोका बिरामीको भीड लाग्न थालेको छ । मौसममा आएको परिवर्तनसँगै भाइरल ज्वरोका बिरामी बढेका हुन । जिल्ला अस्पताल पाल्पा, यूनाईटेड मिसन अस्पताल तानसेन, लुम्बिनी मेडिकल कलेज प्रभास र पालिकाका स्वास्थ्य चौकी लगायतका निजी अस्पतालहरुमा बिरामीको चाप दिनानुदिन बढ्दै गईरहेको छ । जिल्ला अस्पताल पाल्पाका निमित्त मेडिकल सुपरिटेण्डेन्ट […]