हुम्लाकी छात्रा महतारालाई सम्मान गरिने

सिमकोट – अदानचुली गाउँपालिका– २ की छात्रा सविता महताराले ‘नइ कपिल विद्यापदक’ बाट सम्मानित हुने भएकी छन्। नइ प्रकाशनले ०७९ सालको १२ कक्षाको परीक्षामा सम्मिलित भई हुम्ला जिल्लाको सर्वोत्कृष्ट छात्रा सविता महतारालाई ३० हजार रुपैयाँ राशिसहित ‘नइ कपिल विद्यापदक’ बाट सम्मानित गर्ने निर्णय गरेको थियो। दुर्गममा जन्मे हुर्केर अध्ययन गरेको प्रतिफल आज यो सम्मान पाउनु […]

सम्बन्धित सामग्री

भुम्लुमा उत्कृष्ट विद्यार्थीलाई एक लाख सहित सम्मान

काभ्रे, २१ साउन । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण छात्रछात्रालाई जनही एक लाखद्वारा सम्मान गरेको छ । गाउँपालिकाले आफ्नो क्षेत्रमा एसइई परीक्षा दिएकामध्ये उत्कृष्ट एक छात्र र एक छात्रालाई शनिबार एक कार्यक्रमकाबीच सम्मान गरेको हो । गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेल र उपाध्यक्ष दावा लामाले अरुणोदय माध्यमिक विद्यालय सिम्थलीका छात्रा सोनिया खड्का र […]

एसईईमा सिन्धुपाल्चोक प्रथम छात्रा र छात्र ५१ हजार रुपैयाँसहित सम्मानित

सिन्धुपाल्चाेक – २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सिन्धुपाल्चोक जिल्ला प्रथम छात्र र छात्रा जनही ५१ हजार रुपैयाँ नगदसहित सम्मानित भएका छन् । सिन्धु यूएसए वेलफेयर सोसाइटी अमेरिकाले एसईईमा उत्कृष्ट अङ्क ल्याउने बालशिक्षा माध्यमिक विद्यालयकी छात्रा दिक्षिका पराजुली र सदाबहार एकेडेमीका छात्र रामकृष्ण विकलाई नगदसहित सम्मान गरेको हो । उनीहरूलाई एक कार्यक्रमका बीच उद्योग वाणिज्य सङ्घ सिन्धुपाल्चोकका अध्यक्ष होमबहादुर बस्नेतले सम्मान गर्नुभएकाे सोसाइटीका संस्थापक अध्यक्ष बंशलाल तामाङले जानकारी दिनुभयो । कार्यक्रममा अ...

गोदावरीको उत्कृष्ट विद्यालय लालीगुराँस

काठमाडौँ,२४ भदौ । ललितपुरको गोदावरी नगरपालिकाअन्तर्गतका विद्यालयमध्ये वडा नं १४ स्थित लालीगुराँस माविले प्रथम स्थान हासिल गरी नगद रु २५ हजार पुरस्कारसहित सम्मानपत्र प्राप्त गरेको छ । नगरपालिकाभित्रका उत्कृष्ट विद्यालय तथा एसइई २०७८ मा उच्च जिपिए प्राप्त गरेका विद्यार्थीलाई सम्मान गर्न आयोजित सम्मान कार्यक्रममा लालीगुराँस माविकी छात्रा सन्देसा गुरुङले उच्च जिपिए चार प्राप्त गरी प्रथम […]

ललितपुर महानगरले गर्‍यो तीन विद्यालयसहित चार विद्यार्थीलाई सम्मान

काठमाडौँ- ललितपुर महानगरपालिकाले एसईईमा सर्वोत्कृष्ट अङ्क ४ जिपिए ल्याउने ४ जना विद्यार्थीहरुलाई सम्मान गरेको छ। २०७८ को माध्यमिक तह कक्षा १० (एसईई) उतीर्ण भएका विद्यार्थीहरुलाई बिहीबार एक कार्यक्रमबीच सम्मान गरिएको हो। सम्मानित हुनेका त्रि-पद्म विद्याश्रम मावि, पुल्चोककी छात्रा सुजाता ठाकुर, सेण्ट मेरिज सेकेण्डरी स्कुल, जावलाखेलकी छात्रा सम्वृद्धि मैनाली, जेम्स स्कुल, धापाखेलका छात्रछात्रा उन्नति निरौला र […]

समावेशी अधिकार निश्चित समयसम्मका लागि हो : मन्त्री भुसाल

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले संविधानमा उल्लेखित समावेशितासम्बन्धी अधिकार निश्चित समयसम्मका लागि भएको बताएकी छन् । अखिल (क्रान्तिकारी) केन्द्रिय छात्रा विभागद्वारा बुधबार आयोजित तीज विशेष शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रममा उनले भनिन्, “महिलाले पाएको अधिकार निश्चित समयसम्म क्षमता अभिवृद्धिका लागि हो, त्यसपछि क्षमताअनुसार नै काम र सुविधा पाइन्छ ।”जनआन्दोलन र जनयुद्धको संयुक्त प्रयासबाट समावेशी संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको उल्लेख गर्दै मन्त्री

छत्रमान सिंह स्वर्ण पदक प्राप्त गर्ने बबिता ग्वाछा सम्मानित

काठमाडौं, १६ पुस । त्रिभुवन बिश्वविद्यालय व्यवस्थापन संङ्काय अन्तर्गत स्नातक तहमा सर्वोत्कृष्ठ स्थान हासिल गरि नेपाल बैंक लिमिटेड छत्रमान सिंह के.सी.स्वर्ण पदक प्राप्त गर्न सफल छात्रा बबिता ग्वाछा सम्मानित भएकी छिन् । बबिता ग्वाछालाई नेपाल बैंकले सम्मान गरेको हो । भक्तपुरको बागेश्वरी कलेजमा अध्ययनरत छात्रा बबिता ग्वाछालाई त्रिभुवन बिश्वबिद्यालयको ४७ औं दिक्षान्त समारोहको अवसरमा प्रधानमन्त्री […]

नेपाल बैंकद्वारा विद्यार्थी सम्मानित

नेपाल बैंक लिमिटेडले त्रिभुवन बिश्वविद्यालय व्यवस्थापन संङ्काय अन्तर्गत स्नातक तहमा सर्वोत्कृष्ट स्थान हासिल गरि नेपाल बैंक लिमिटेड छत्रमान सिंह के.सी.स्वर्ण पदक प्राप्त गर्न सफल छात्रा बबिता ग्वाछालाई सम्मान गरेको छ ।भक्तपुरको बागेश्वरी कलेजमा अध्ययनरत छात्रा बबिता ग्वाछालाई त्रिभुवन बिश्वबिद्यालयको ४७ औं दिक्षान्त समारोहको अवसरमा प्रधानमन्त्री तथा त्रिभुवन विश्वबिद्यालयका कुलपति शेर बहादुर देउवाले नेपाल बैंक लिमिटेड […]

नेपाल बैंकद्वारा विद्यार्थी सम्मानित

नेपाल बैंक लिमिटेडले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संंकायअन्तर्गत स्नातक तहमा सर्वोत्कृष्ट स्थान हासिल गर्ने छात्रा बबिता ग्वाछालाई सम्मान गरेको छ।...

कक्षा १२ को परीक्षामा नेपाल ‘टप’ गरेको दाबी गर्दै विद्यार्थीलाई सम्मान

रूपन्देहीका दुई विद्यार्थीले कक्षा १२ को परीक्षामा नेपाल ‘टप’ गरेको दाबी गर्दै उनीहरूलाई सम्मान गरिएको छ ।  तिलोत्तमा योगिकुटीस्थित तिलोत्तमा माविका व्यवस्थापन संकायका छात्र विक्रम तिवारी र छात्रा क्रिसला लामाले ३.९२ जीपीए ल्याएका छन् ।  उक्त अंक नेपालकै सबै विद्यालयका विद्यार्थीको भन्दा धेरै रहेको विद्यालयका प्राचार्य डा. रामचन्द्र आचार्यले दाबी गरे । राष्ट्रिय परीक्षा बोर्डले यही मंसिर १७ गते परीक्षाफल सार्वजनिक गरेको थियो ।  कोरोना महामारीको कारण दुई पटक स्थगित भएको परीक्षा भदौ ३० देखि असोज...