सुनसरी : थ्री स्टार फुटबल क्लबले इटहरीमा सम्पन्न मदन भण्डारी स्मृति अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको उपाधि हात पारेको छ। मनाङ मस्र्याङ्दी क्लबलाई १-० गोलले हराँउदै थ्री स्टारले उपाधि चुमेको हो।
थ्री स्टारलाई जिताउन बुद्ध चेम्जोङले गोल गरे। उनले खेलको ३७औँ मिनेटमा विमल घर्तिमगरको पासलाई गोलमा परिणत गरे। १८ महिनापछि ख...