अफगानिस्तानमा सत्तापलट : राष्ट्रपति घानीले टेके घुँडा, तालिबानीलाई सत्ता सुम्पन तयार

एजेन्सी । तालिवानी सशस्त्र विद्रोही समूहले देशका अन्य भूभाग कब्जा गर्दै राजधानी काबुलमा समेत नियन्त्रण गर्ने पक्कापक्की भएपछि अफगानिस्तानका राष्ट्रपति असरफ घानी शान्तिपूर्ण सत्ता हस्तान्तरण गर्न तयार भएका छन् । तालिबानी समूहले राजधानी काबुलमा समेत नियन्त्रण जमाएपछि राष्ट्रपति घानीले घुँडा टेक्नु भएको हो । विद्रोही समुहका प्रतिनिधिसँग आज भएको भेटपछि घानी तालिवानीलाई सत्ता सुम्पन मञ्जुर […]

सम्बन्धित सामग्री

सुडानका प्रधानमन्त्री नजरबन्द मुक्त, कडा सुरक्षाबीच घर फर्किए

१० कात्तिक, काठमाडौं । सैनिक ‘कु’पछि अपदस्त गरिएका सुडानका राष्ट्रपति अब्दलाह हामदोक राजधानी खार्तुनस्थित आफ्नो निवास फर्किएका छन् । सोमबार सत्तापलट गरेको सेनाले हामदोकलाई कडा सुरक्षाबीच घर फर्किने अनुमति दिएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । हामदोकको कार्यालयका अनुसार उनी र उनकी श्रीमतीलाई घर फर्किने अनुमति दिइएको समाचारमा उल्लेख छ । हाल उनी राजधानी खार्तुनस्थित […]