अध्यादेश रोकेर राष्ट्रपतिले देशद्रोही काम गर्दै हुनुहुन्छः अधिवक्ता ओमप्रकाश अर्याल

संविधानले तय गरेका संस्थासँग सल्लाह नलिई टक्कर लिने शक्ति केन्द्र राष्ट्रपति हैन । यो त राष्ट्रपतिले गर्न खोजेको कू हो । यो त सत्तापलट हो । यस्तो गर्दा त देशद्रोही कुरा हुन्छ । जसले संविधानको पालना गर्न नसकि उल्लंघन गर्छ, त्यो त देशद्रोही भावना हो । यस्तो पाराले प्रणाली बस्दैन, ध्वस्त हुन्छ ।

सम्बन्धित सामग्री

संवैधानिक कानून व्यवसायी मञ्चको अध्यक्षमा अधिवक्ता अर्याल नियुक्त

काठमाडौं, २८ पुष । संवैधानिक कानुन व्यवसायी मञ्चको अध्यक्षमा अधिवक्ता ओमप्रकाश अर्याल चयन भएका छन् । हिजो (शुक्रबार) बसेको साधारणसभाबाट अर्यालको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । मञ्चको उपाध्यक्षमा शर्मिला श्रेष्ठ, महासचिवमा लिलाधर उपाध्याय, कोषाध्यक्षमा रोशन पोखरेल, सदस्यहरुमा दिनेश त्रिपाठी, अमर राउत, रोशनी पौड्याल र पवन जयसवाल चयन भएका छन् ।

काठमाडौं महानगरको कानुनी सल्लाहकारमा अधिवक्ता अर्याल नियुक्त

अधिवक्ता ओमप्रकाश अर्याल काठमाडौं महानगरपालिकाको कानुनी सल्लाहकारमा नियुक्त भएका छन् ।

संवैधानिक नियुक्ति विरुद्धको रिटमा आज सुनुवाइ हुँदै

संवैधानिक नियुक्तिविरुद्ध परेको रिटमाथि आज संवैधानिक इजलासमा सुनुवाई हुन लागेको छ । अधिवक्ता ओमप्रकाश अर्याल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले दायर गरेको रिटमा बुधबार सुनुवाइ हुन लागेको हो । बुधबार कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, वरिष्ठतम् न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा र अनिलकुमार सिन्हाको संवैधानिक इजलास गठन गरिएको छ ।  अध्यादेशका आधारमा संवैधानिक परिषद्को बैठक सञ्चालनसम्बन्धी कार्याविधि परिवर्तन गरी विभिन्न संवैधानिक नियुक्ति दिइए

संवैधानिक नियुक्ति विरुद्धको रिटमा सुनुवाइ आज

काठमाडौँ । संवैधानिक नियुक्तिविरुद्ध परेको रिटमाथि आज संवैधानिक इजलासमा सुनुवाइ हुन लागेको छ । अधिवक्ता ओमप्रकाश अर्याल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले दायर गरेको रिटमा बुधबार सुनुवाइ हुन लागेको हो । बुधबार कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, वरिष्ठतम न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा र अनिलकुमार सिन्हाको संवैधानिक इजलास गठन गरिएको छ । अध्यादेशका आधारमा […]

डा केसी र प्रधानमन्त्री देउवाबीच बालुवाटारमा वार्ता

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले डा गोविन्द केसीबीच बालुवाटारमा वार्ता गरेका छन्।चिकित्सा शिक्षा सुधारका अभियन्ता डा केसी र प्रधानमन्त्री देउवाबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो।भेटवार्तामा डा केसीले यही पुस ११ गते राखेका सातबुँदे मागबारे छलफल भएको वार्तामा सहभागी डा केसीका सहयोगी प्रितम सुवेदीले बताए।वार्तामा सुवेदीसहित मोहना अन्सारी, डा विष्णु पोखरेल र अधिवक्ता ओमप्रकाश अर्याल पनि सहभागी थिए। अघिल्लो पटकको भेटमा प्रधानमन्त्री देउवाले डा केस

प्रधानन्यायधीशलाई अब तत्काल महाभियोग लगाउनुपर्छ : अधिवक्ता ओमप्रकाश अर्याल

काठमाडौं । अधिवक्ता ओमप्रकाश अर्यालले प्रधान्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा दिनु पर्ने बताएका छन् । शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले प्रधानन्यायाधीशले यसअघि दुई जना (दीपक तिमिल्सिना र गजेन्द्र हमाल)लाई मन्त्री बनाउने कुरा सार्वजनिक भएको भन्दै उनले प्रधानन्यायधीशले भाग खोजेको पुष्टि भएको बताए । ‘अब उहाँ न्यायिक आचरणमा हुनुहुन्न । न्यायिक नैतिकताको धरातल समाप्त भैसकेको […] The post प्रधानन्यायधीशलाई अब तत्काल महाभियोग लगाउनुपर्छ : अधिवक्ता ओमप्रकाश अर्याल appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

प्रधानन्यायाधीशलाई संवैधानिक इजलासमा राख्न देउवाको ‘लबिङ’

भदौ ११ गते संवैधानिक इजलासमा आफैं विपक्षी रहेको मुद्दामा प्रधानन्यायाधीश बस्ने कि नबस्ने भन्ने विषयमा अधिवक्ता ओमप्रकाश अर्याल तथा वरिष्ठ अधिवक्ताहरू दिनेश त्रिपाठी र शम्भु थापाको बहस सुनिसकेपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले संवैधानिक इजलासबारे निकास दिन आग्रह गरे । उनले अधिवक्ताहरूलाई नै कसरी निकास दिन सकिन्छ भन्दै प्रश्न गरे । बहस सकिएपछि अन्य न्यायाधीशसँग छलफल गर्दै प्रधानन्यायाधीश जबराले भने, ‘पेसी तोक्ने र फैसला हुने दिन म विदामा बसेर सहयोग गर्छु ।’ प्रधानन्य