आधुनिक धान खेतीप्रति किसान आकर्षित

झापाको कमल गाउँपालिकामा आधुनिक तथा प्रविधिमा आधारित धान प्रवर्द्धन कार्यक्रमप्रति आकर्षण बढेको छ।

सम्बन्धित सामग्री

चैते धानमा दाङका किसान आकर्षित

११ वैशाख, घोराही (दाङ) । दाङको बंगलाचुली गाउँपालिका–४, गहतेरा निवासी डोरबहादुर घर्तीले यस वर्ष पनि चैते धान रोपेका छन् । चैते धानले उनको जीविकोपार्जनमा सहयोग भएको छ । हरेक वर्ष आम्दानी बढेपछि चैते धानखेतीलाई निरन्तरता …

चैते धानखेतीमा झापाका किसानको आकर्षण बढ्दो

भद्रपुर (झापा)- धानको मूल्यमा वृद्धि भएसँगै चैते धानखेतस्तर्फ झापाका किसान आकर्षित भएका छन् । विगतको तुलनामा यो वर्ष धानको मूल्यमा प्रतिक्विन्टल रु एक हजारले वृद्धि भएपछि किसानको आकर्षण बढेको हो ।  जिल्लामा विगतमा रु तीन हजार दुई सय ५० प्रतिक्विन्टल मूल्य कायम भएको धान हाल रु चार हजार दुई सय ५० प्रतिक्विन्टल रहेको कृषि ...

चैते धानखेतीतर्फ झापाका किसानको आकर्षण बढ्दो

धानको मूल्यमा वृद्धि भएसँगै चैते धानखेतस्तर्फ झापाका किसान आकर्षित भएका छन् । विगतको तुलनामा यो वर्ष धानको मूल्यमा प्रतिक्विन्टल रु एक हजारले वृद्धि भएपछि किसानको आकर्षण बढेको हो । जिल्लामा विगतमा रु तीन हजार दुई सय ५० प्रतिक्विन्टल मूल्य कायम भएको धान हाल रु चार हजार दुई सय ५० प्रतिक्विन्टल रहेको कृषि ज्ञान केन्द्रका सूचना …

आम्दानी हुने खेतीमा किसान आकर्षित

परम्परागत रुपमा धान खेती गर्दै आएको खेतमा मंगला गाउँपालिका–१ कुहुँका रनबहादुर खत्रीले व्यावसायिक सुन्तला र केरा खेती गरेका छन् । वैदेशिक रोजगारको सिलसिलामा बहराइनमा करिब दुई दशक बसेर फर्किएर २०७३ देखि उनले परम्परागत खेती छाडेर व्यावसायिक नगदे बाली सुरु गरेका हुन् । उनले पाँच रोपनी खेतमा ४ सय सुन्तला र तीन रोपनीमा केरा खेती गरेका […]

किसान आकर्षित गर्न प्रविधिमा जोड दिइँदै

बनियानी, २१ जेठ । किसानलाई प्रविधिमा आकर्षित गर्ने उद्देश्यले कृषि ज्ञान केन्द्र झापाले मेसिनमार्फत धान रोपाइँको तयारी गरेको छ । जिल्लाका चार पालिकामा प्रदर्शनीका रुपमा मेसिनले धान रोपाइँ गर्न लागिएको केन्द्रका प्रमुख सागर विष्टले जानकारी दिए । स्थानीय कृषि सहकारी संस्थाको सहकार्यमा विर्तामोड, कनकाई र गौरादह नगरपालिका तथा कमल गाउँपालिकाका ५० जना किसानको ८० बिघा […]

चैते धान खेतीमा किसानको आकर्षण बढ्दो

काठमाडौँ – कञ्चनपुरमा चैते धान खेतीमा किसानको आकर्षण बढ्दै गएको छ । विगतका वर्षको तुलनामा यस वर्ष कञ्चनपुरमा चैते धान खेतीको क्षेत्र बढेको छ । कृषि ज्ञान केन्द्र कञ्चनपुरका अनुसार यस वर्ष एक सय ५० हेक्टरभन्दा बढी क्षेत्रफलमा चैते धानको खेती गरिएको छ । उत्पादन राम्रो हुने भएपछि चैते धान खेतीमा किसान आकर्षित हुन थालेको […]

नवलपुरमा चैते धान रोप्ने चटारो

पूर्वी नवलपरासीका किसानलाई यतिबेला चैते धान रोप्ने चटारो छ । असार, साउनमा लगाइने धानभन्दा यो मौसममा लगाइने धानको उत्पादन वढी हुने भएकाले किसान आकर्षित भएका हुन् । सिाचाइ सुविधा भएका तथा सिमसार आसपास पर्ने गैंडाकोट, कावासोती, मध्यविन्दु, लगायतका स्थानमा चैते धान रोप्न किसान व्यस्त छन् ।

रेशम खेतीतर्फ किसान आकर्षित, अन्नबालीले भन्दा राम्रो आम्दानी दिने

विवेक भण्डारी नवलपुर । नवलपुरका किसानहरु व्यावसायिक रेशम खेतीतर्फ आकर्षित भएका छन् । थोरै लगानी र सानो क्षेत्रमा व्यवसाय सञ्चालन गर्न सकिने भएपछि किसानहरु रेशम खेतीतर्फ आकर्षित भएका हुन् । धान,गहूँ केरा लगायतका खेतीबाट सोँचे जति मुनाफा आर्जन गर्न नसकेपछि जिल्लाको मध्यविन्दु नगरपालिका मदनपुरका किसानहरुले रेशम खेती गर्न थालेका हुन् । गतवर्षको पौष महिनाबाट सुरुवात […]

पाल्पामा बहुगुणकारी कालो धान खेतीप्रति आकर्षित

बहुगुणकारी कालो धानका विशेषता रहेको ‘जी–६० ब्ल्याक राइस’ खेतीप्रति पाल्पाका किसान आकर्षित हुँदै गएका छन् । किसानको लगानीमा परीक्षणका लागि लगाइएको कालो धानबाट प्रशस्त आम्दानी हुँदा खेतीप्रति युवापुस्ताको आकर्षण बढ्दो छ । यो उच्च पोषणयुक्त धान हो । एक व्यक्तिले एक दिनमा १५ ग्रामका दरले अन्य चामलमा मिसाएर खाँदा स्वास्थ्यलाई राम्रो हुने मानिन्छ ।

अलैंची खेतीमा किसान आकर्षित

मूल्यमा गिरावट आएको भन्दै पूर्वी नेपालका अलैंची कृषकले गुनासो गरिरहेका बेला चैनपुर नगरपालिका–२ मैयुमका सन्जय शेर्पा भने अलैंची खेती विस्तार गर्न व्यस्त छन् । ४ वर्षअघि परिक्षणका लागि धान खेती घटाएर अलैंची खेती गर्न थालेका उनले तीन वर्षभित्रै ७ मन अलैंची फलाए । प्रतिमन ४० हजारका दरले २ लाख ८० हजार आम्दानी भएपछि हौसिएका उनले यसपाली थप एक सय रोपनीमा अलैंची खेती गरेका छन् ।