रहेनन् जीवनभर भुटानी शरणार्थीको सेवा गरेका डा. भम्पा राई

झापा – भुटानी शरणार्थीको स्वास्थ्य सेवाका लागि जीवन समर्पित गरेका वरिष्ठ शल्य चिकित्सक डा. भम्पा राईको निधन भएको छ। ७२ बर्षको उमेरमा उनको निधन भएको हो। लामो समय उनी विभिन्न रोगले ग्रसित थिए। उनी परिवारका सदस्य सबैको मृत्यु भएपछि झापाको दमकमा एक्लै बस्दै आएका थिए। उनीमा रगतको कमी हुने मुख्य समस्या थियो। उनकाे उपचारका क्रममा […]

सम्बन्धित सामग्री

टेकनाथ रिजालका बारेमा एक बर्ष अघि नै रहस्य खुलाउने पक्षमा थिए डा. भम्पा राई

झापा – भुटानी शरणार्थी स्वदेश फिर्ती आन्दोलनका अभियन्ता तथा शरणार्थीका चिकित्सक डा. भम्पा राईले देशसञ्चारसंग भनेका थिए, ‘ म अहिले अस्वस्थ छु । म निको भएपछि शरणार्थीका ठूला नेताका कर्तुत सबै पर्दाफास गर्छु । केही दिन पर्खनु है । म कागजात संकलन गर्दैछु।’ त्यति भनेको केही दिनमा डा.राई दिवंगत हुन पुगे। उनले पर्दाफास गर्न खोजेको […]

डा. भम्पा राई : जसले आफ्ना लागि आफैँ कफिन बनाए, तयार भएको केही घण्टामै अस्ताए

झापा - भुटानी शरणार्थी नेता डा. भम्पा राईले उनी कार्यरत गजुरमुखी क्लिनिकका सञ्चालक इन्द्र कुँवरसँग अनौठो प्रस्ताव राखे । उनले आफ्ना लागि कफिन बनाउन कुँवरलाई अर्डर दिन भने । संयोग पनि कस्तो ! जब कफिन तयार भयो, तब डा. राई गम्भीर बिरामी परे । कफिन तयार भएको केही घण्टामै उनको निधन भयो । ‘डाक्टर साबले १५ दिनअघि ...

डा. भम्पा राई : जसले आफ्ना लागि आफैँ कफन बनाए

झापा । भुटानी शरणार्थी नेता डा. भम्पा राईले उनी कार्यरत गजुरमुखी क्लिनिकका सञ्चालक इन्द्र कुँवरसँग अनौठो प्रस्ताव राखे । उनले आफ्ना लागि कफन आफैँ बनाउने र कुँवरलाई अडर दिन भने । संयोग पनि कस्तो ! जब कफन तयार भयो, तब डा. राई गम्भीर बिरामी परे । कफन तयार भएको केही घण्टामै उनको निधन भयो । […] The post डा. भम्पा राई : जसले आफ्ना लागि आफैँ कफन बनाए appeared first on राजधानी राष्ट्रिय दैनिक.

रहेनन् भुटानी शरणार्थी डा. भम्पा राई

काठमाडौं । झापाको दमकमा बस्दै आउनु भएका भुटानी शरणार्थी डा. भम्पा राईको ७५ वर्षको उहेरमा आइतबार बिहान निधन भएको छ । भुटानी राजाका निजी चिकित्सक रहनु भएका राई सन् १९९१ मा भुटानबाट नेपाली भाषीलाई लखेटिएपछि उहाँ पनि नेपाली भाषीलाई साथ दिदैं स्वच्छाले नेपाल आउनुभएको थियो । राई त्यतिबेला आफ्नो परिवार सहित नेपाल प्रवेश गर्नुभएको थियो […]

भुटानी डा. भम्पा राई र उनकी श्रीमतिको जिवन रक्षाको अपिल

काठमाडौं । भुटानी शरणार्थी डा. भम्पा राई र उनकी श्रीमति उर्मिला राईको जिवन रक्षाको लागि सबैसँग अपिल गरिएको छ