रहेनन् भुटानी शरणार्थी डा. भम्पा राई

काठमाडौं । झापाको दमकमा बस्दै आउनु भएका भुटानी शरणार्थी डा. भम्पा राईको ७५ वर्षको उहेरमा आइतबार बिहान निधन भएको छ । भुटानी राजाका निजी चिकित्सक रहनु भएका राई सन् १९९१ मा भुटानबाट नेपाली भाषीलाई लखेटिएपछि उहाँ पनि नेपाली भाषीलाई साथ दिदैं स्वच्छाले नेपाल आउनुभएको थियो । राई त्यतिबेला आफ्नो परिवार सहित नेपाल प्रवेश गर्नुभएको थियो […]

सम्बन्धित सामग्री

टेकनाथ रिजालका बारेमा एक बर्ष अघि नै रहस्य खुलाउने पक्षमा थिए डा. भम्पा राई

झापा – भुटानी शरणार्थी स्वदेश फिर्ती आन्दोलनका अभियन्ता तथा शरणार्थीका चिकित्सक डा. भम्पा राईले देशसञ्चारसंग भनेका थिए, ‘ म अहिले अस्वस्थ छु । म निको भएपछि शरणार्थीका ठूला नेताका कर्तुत सबै पर्दाफास गर्छु । केही दिन पर्खनु है । म कागजात संकलन गर्दैछु।’ त्यति भनेको केही दिनमा डा.राई दिवंगत हुन पुगे। उनले पर्दाफास गर्न खोजेको […]

डा. भम्पा राई : जसले आफ्ना लागि आफैँ कफिन बनाए, तयार भएको केही घण्टामै अस्ताए

झापा - भुटानी शरणार्थी नेता डा. भम्पा राईले उनी कार्यरत गजुरमुखी क्लिनिकका सञ्चालक इन्द्र कुँवरसँग अनौठो प्रस्ताव राखे । उनले आफ्ना लागि कफिन बनाउन कुँवरलाई अर्डर दिन भने । संयोग पनि कस्तो ! जब कफिन तयार भयो, तब डा. राई गम्भीर बिरामी परे । कफिन तयार भएको केही घण्टामै उनको निधन भयो । ‘डाक्टर साबले १५ दिनअघि ...

डा. भम्पा राई : जसले आफ्ना लागि आफैँ कफन बनाए

झापा । भुटानी शरणार्थी नेता डा. भम्पा राईले उनी कार्यरत गजुरमुखी क्लिनिकका सञ्चालक इन्द्र कुँवरसँग अनौठो प्रस्ताव राखे । उनले आफ्ना लागि कफन आफैँ बनाउने र कुँवरलाई अडर दिन भने । संयोग पनि कस्तो ! जब कफन तयार भयो, तब डा. राई गम्भीर बिरामी परे । कफन तयार भएको केही घण्टामै उनको निधन भयो । […] The post डा. भम्पा राई : जसले आफ्ना लागि आफैँ कफन बनाए appeared first on राजधानी राष्ट्रिय दैनिक.

भुटानी डा. भम्पा राई र उनकी श्रीमतिको जिवन रक्षाको अपिल

काठमाडौं । भुटानी शरणार्थी डा. भम्पा राई र उनकी श्रीमति उर्मिला राईको जिवन रक्षाको लागि सबैसँग अपिल गरिएको छ