सिमकोट- कर्णाली करिडोरको हुम्लाखण्डको सलीसल्लादेखि कवाडी र बाजुराको कोल्टीसम्म निजी यातायात व्यवसायीले निर्धारित भाडादरभन्दा तेब्बर असुल्ने गरेको पाइएको छ। निजी यातायात व्यवसायीले इन्धनको मूल्यवृद्धि भएको भन्दै सरकारी स्तरबाट निर्धारण गरिएको भाडादरभन्दा तेब्बर असुल्ने गरेकाे हाे। यात्रु जानकी ऐडीले सर्केगार्ड र चङ्खेली गाउँपालिकाको सीमाना सलीसल्लादेखि बाजुराको कोल्टीसम्म गाडी भाडा दुई हजार दुई सय तिर्नुपरेको बताइन्। उक्त […]