काठमाण्डाै - दृश्यावलोकन स्तम्भ ‘भ्यु टावर’ बनाउने प्रवृत्तिले पर्यटन क्षेत्रको सही विकास नहुने धारणा विज्ञहरुले व्यक्त गरेका छन् ।
त्रिभुवन विश्वविद्यालय अल्मुनाइ एसाेसिएशनद्वारा आयोजित ‘नेपालमा पर्यटन उद्योगको विकास र त्रिभुवन विश्वविद्यालयको योगदान’ विषयक छलफलमा सहभागी विज्ञहरुले दृश्यावलोकन बनाउने लगानी पर्यटन प्रवर्द्धनका अन्य क्षेत्रमा लगाउन पालिकालाई आग्रहसमेत गर्नुभयो ।
निजी क्षेत्रसँग समन्वय गरी प्रदेश र पालिकामा रहेको बजेटमार्फत पर्यटन क्षेत्रमा व्यवस्थित पूर्...