सशस्त्र द्वन्द्वपीडितहरूले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेजलाई ज्ञापनपत्र बुझाएर नेपालको सङ्क्रमणकालीन न्यायका विषयमा ध्यानाकर्षण गराएका छन्।
काठमाडौं । सरकार र द्वन्द्वरत पक्ष तत्कालीन माओवादीबीच शान्ति सम्झौता भएको १७ वर्ष पुग्दा पनि न्यायमा विलम्ब भइरहेको छ । संक्रमणकालीन न्यायलाई छिटो टुंगोमा पु¥याउन पीडितले जोड गरिरहेका बेला फेरि एकपटक तत्कालीन माओवादीबाट पीडित भएका द्वन्द्वपीडित र सरकार पक्षबाट पीडित भएका द्वन्द्वपीडितको मत बाझिएको छ । माओवादी पक्षका पीडितले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएपछि द्वन्द्वपीडितको आपत्ति १० […]
The post संक्रमणकालीन न्यायमा झनै किचलो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
अन्तरिम राहत दिइसकेकाले अब केही गर्नुपर्दैन भन्ने मानसिकतामा तीनै तहका सरकार रहेको भन्दै द्वन्द्वपीडितले आफूहरूको न्याय र आत्मसम्मानलाई तत्काल सम्बोधन गर्नुपर्ने माग गरेका छन् । द्वन्द्वपीडित समुदायका प्रतिनिधिको संक्रमणकालीन न्याय विषयक शान्ति संवादपछि मंगलबार गण्डकी प्रदेश सरकारसमक्ष ज्ञापनपत्र पेस गर्दै द्वन्द्वपीडितका मागको सम्बोधन गर्नुपर्नेमा जोड दिइएको हो ।