कांग्रेसकाे घोषणापत्र सार्वजनिकीकरण कार्यक्रम पुनः स्थगित

काठमाडाैं । नेपाली कांग्रेसले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि तयार पारेको घोषणापत्र सार्वजनिक कार्यक्रम पुनःस्थगित गरेको छ । कांग्रेसले आसन्न निर्वाचनका लागि तयार पारेको घोषणापत्र आज सार्वजनिक गर्ने कार्यक्रम तय गरेको थियो । तर, पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज विज्ञप्ति निकालेर अनिश्चितकालका लागि घोषणापत्र सार्वजनिक कार्यक्रम स्थगित गरिएको जानकारी दिनुभयो । […]

सम्बन्धित सामग्री

कांग्रेसले आज घोषणापत्र सार्वजनिक गर्ने

नेपाली कांग्रेसले आज घोषणापत्र सार्वजनिक गर्ने भएको छ । तिहारअघि नै घोषणापत्र सार्वजनिक गर्ने भनिएपनि प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको कार्य व्यस्तताका कारणपूर्वनिर्धारित कार्यक्रम स्थगित गरेर आजका लागि कार्यक्रम तय गरिएको कांग्रेस पार्टी कार्यालयले जनाएको छ । सभापति देउवाले पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर घोषणापत्र सार्वजनिक गर्नेछन् । ‘निरन्तरतमा नविनता’ नाराका साथ संविधान कार्यान्वयन, लोकतन्त्रको सुदृढीकरण, संघीयताको सवलीकरणलगायतका विषलाई प्राथमिकतामा

कांग्रेसको घोषणापत्र आज सार्वजनिक हुने

काठमाडौँ– नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पार्टीको घोषणापत्र आज सार्वजनिक गर्ने भएको छ । यसअघि तीन पटक स्थगित भएको घोषणापत्र सार्वजनिक कार्यक्रम आज बिहान १० बजेका लागि तय भएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यालय सानेपामा […]

कांग्रेसको घोषणापत्र सार्वजनिक कार्यक्रम फेरि स्थगित

काठमाडौं :  नेपाली कांग्रेसले घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम तेस्रोपटक स्थगित गरेको छ। तिहारअघि नै घोषणापत्र सार्वजनिक गर्ने भनिए पनि प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको कार्य व्यस्तताका कारण दुई पटकसम्म पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेर आजका लागि तय गरिएको थियो। तर, आजको कार्यक्रम पनि भोलि बिहानका लागि सारिएको कांग्रेस पार्टी कार्यालयले जनाएको छ।सभापति देउवाले पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर घोषणापत्र सार्वजनिक गर्नेछन्। ‘निरन्तरतमा नवीनता’ नाराका स

कांग्रेसले शनिबारमात्रै घोषणापत्र सार्वजनिक गर्ने

नेपाली कांग्रेसले शनिबारमात्रै घोषणापत्र सार्वजनिक गर्ने भएको छ । तिहारअघि नै घोषणापत्र सार्वजनिक गर्ने भनिएपनि प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको कार्य व्यस्तताका कारण दुई पटकसम्म पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेर आजका लागि तय गरिएको थियो । तर, आजको कार्यक्रम पनि शनिबार बिहानका लागि सारिएको कांग्रेस पार्टी कार्यालयले जनाएको छ । सभापति देउवाले पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर घोषणापत्र सार्वजनिक गर्नेछन् । ‘निरन्तरतमा नविनता’ नाराका साथ संविधान कार्यान्वय

घोषणापत्र ल्याउन ढिलाइ गर्ने होडबाजी

पृष्ठभूमिमा जे जस्ता कारण दिइए पनि दलहरु अर्को दलले कस्तो घोषणापत्र ल्याउँछ र त्यसको चर्चा परिचर्चा कुन रुपमा हेरेर आफ्नो घोषणापत्रलाई परिपक्व बनाउने नीति लिएको देखिन्छ ।

काँग्रेसको घोषणापत्र सार्वजनिक नहुने

काठमाडौँ । नेपाली काँग्रेसले सोमबार चुनावी घोषणापत्र सार्वजनिक नगर्ने भएको छ । सोमबार बिहान साढे १० बजे घोषणापत्र सार्वजनिक गर्ने तय भए पनि स्थगित भएकाे हाे । यसअघि काँग्रेसले आइतबार अपराह्न ५ बजे घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम तय गरेको थियो । तर, केही विषय थप गर्नुपर्ने भएपछि मिति सरेको थियाे । काँग्रेसले डिजिटल घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको […] The post काँग्रेसको घोषणापत्र सार्वजनिक नहुने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कांग्रेसको घोषणापत्र आजपनि सार्वजनिक नहुने

काठमाडौं, कात्तिक ७ । नेपाली कांग्रेसले आज गर्ने भनेको चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रम एकाएक स्थगित भएको छ । अहिले विहान १० बजे पार्टी कार्यालय सानेपामा घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम रहेको थियो । पाँच दलीय सत्ता गठबन्धनले आज काठमाडौंमा प्रदेशस्तरीय भेला गर्न लागेकाले आज धोषणापत्र सार्वजनिक नहुने भएको हो । भेलापछि प्रधानमन्त्री देउवा प्रेस युनियनको शुभकामना […]

कांग्रेसको घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम स्थगित

काठमाडौं  : नेपाली कांग्रेसको घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम फेरि स्थगित भएको छ। यसअघि आइतबार साँझ गर्ने भनिएको घोषणापत्र सार्वजनिकको कार्यक्रम सोमबार बिहान साढे १० बजेसम्मका लागि स्थगित भएको थियो। पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज एक सूचना जारी गर्दै अर्को सूचना नआएसम्म घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम स्थगित भएको जानकारी दिए। संकल्पपत्र नाम दिइएको घोषणापत्र कांग्रेसको घोषणापत्र निर्माण समितिले शुक्रबार नै पारित गरेको थियो। कांग्रेसले महाम

कांग्रेसको घोषणापत्र सार्वजनिक कार्यक्रम स्थगित

नेपाली कांग्रेसले आज सार्वजनिक गर्ने तयारी गरेको घोषणापत्र कार्यक्रम स्थगित गरेको छ।

कांग्रेसकाे घोषणापत्र सार्वजनिक कार्यक्रम स्थगित

काठमाडौं । नेपाली कांग्रेसले आज सार्वजनिक गर्ने तयारी गरेको घोषणापत्र कार्यक्रम स्थगित गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ का लागि नेपाली कांग्रेसले आज घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको थियो ।  “संकल्प पत्र नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाबाट २०७९ कात्तिक ७ गते बिहान १०ः३० बजे सार्वजनिक गरिने...