महाधिवेशनको पूर्वसन्ध्यामा हेटौंडामा एमालेको बृहत मोटरसाइकल र्‍याली

हेटौँडाः नेकपा (एमाले) को १०औँ महाधिवेशनको पूर्वसन्धायमा हेटौँडामा बृहत् मोटरसाइकल र्‍याली भएको छ। चितवनमा हुने महाधिवेशनको प्रचारप्रसारको लागि हेटौँडा ४ को हुप्रचौरबाट सुरु भएको र्‍याली हेटौँडा उपमहानगरपालिको परिक्रम गरेको हो। र्‍यालीमा हेटौंडा उपमहानपालिकाको १९ वटै वडा बकैया, बागमती, मनमहरि, मकवानपुरगढी, भीमफेदी लगायतबाट पनि सहभागी भएका थिए। र्‍यालीमा वाग्मती प्रदेशका पूर्व…

सम्बन्धित सामग्री

महाधिवेशनको पूर्व सन्ध्यामा हेटौँडामा एमाले मकवानपुरले गर्‍यो मोटरसाइकल र्‍याली

हेटौँडा : नेकपा (एमाले)को १० औँ महाधिवेशनको पूर्व सन्ध्यामा हेटौँडामा बृहत मोटरसाइकल र्‍याली गरिएको छ। चितवनमा हुने महाधिवेशनको प्रचारप्रसारको लागि हेटौँडा-४ को हुप्रचौरबाट शुरु भएको मोटरसाइकल र्‍यालीले हेटौँडा उपमहानगरपालिको परिक्रम गरेको छ। र्‍यालीमा हेटौँडा उपमहानपालिकाको १९ वटै वडा, बकैया, वाग्मती, मनहरी, मकवानपुरगढी, भीमफेदी लगायतका स्थानीय तहबाट पनि नेता कार्यकर्ताहरु सहभागी…

एमाले महाधिवेशन प्रचारका लागि हेटौंडामा बाइक र्याली, दुई दर्जन स्वागत गेट

नेकपा एमाले मकवानपुरले मंगलबार हेटौंडामा मोटरसाइकल र्‍याली निकाल्ने भएको छ । पार्टीको १० औं महाधिवेशनका लागि एमाले मकवानपुरले गठन गरेको प्रचार समितिले सोमबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै मोटरसाइकल र्‍याली आयोजना गर्नेबारे जानकारी दिएको हो ।जनपरिचालनको हिसाबले छिमेकी जिल्लामा हुने महाधिवेशन थप महत्वपूर्ण भएको भन्दै प्रचार समितिका संयोजक नविन सिग्देलले तयारीलाई व्यापक बनाएको जानकारी दिए । उनले मंसिर १० गते चितवनको नारायणघाटस्थित नारायणी नदी किनारमा हुने राष्ट्रिय महाधिवेशनको उ

ओलीको प्रतिमासहित युवासंघको मोटरसाइकल र्‍याली (तस्बिरहरु)

नेकपा एमालेले भातृ संगठन राष्ट्रिय युवासंघ नेपालले शनिबार उपत्यकामा बृहद मोटरसाइकल र्‍याली निकालेको छ । एमालेको १० औं महाधिवेशनको प्रचारका लागि युवासंघको अगुवाईमा उपत्यकामा मोटरसाईल र्‍यालीको आयोजना गरिएको हो ।

एमाले महाधिवेशन प्रचारका लागि ७७ जिल्लामा मोटरसाइकल र्‍याली

चितवन ।  नेकपा (एमाले) को १० औँ महाधिवेशनको प्रचारप्रसारका लागि देशभर मोटरसाइकल र्‍याली गरिने भएको छ । दशौँ राष्ट्रिय महाधिवेशन प्रचार समिति संयोजक योगेश भट्टराईले यहाँ हुने महाधिवेशनको प्रचारप्रसारका लागि देशव्यापीरुपमा जिल्ला सदरमुकाममा मोटरसाइकल र्‍याली गरिने बताएका हुन् । र्‍याली यही मङ्सिर ७ गते हुनेछ ।   महाधिवेशन प्रचारप्रसार सहयोग समिति चितवनले यहाँ बुधबार आयोजना...

एमाले महाधिवेशन प्रचारका लागि ७७ जिल्लामा मोटरसाइकल र्‍याली

नेकपा (एमाले) को १० औँ महाधिवेशनको प्रचारप्रसारका लागि देशभर मोटरसाइकल र्‍याली गरिने भएको छ । दशौँ राष्ट्रिय महाधिवेशन प्रचार समिति संयोजक योगेश भट्टराईले यहाँ हुने महाधिवेशनको प्रचारप्रसारका लागि देशव्यापीरुपमा जिल्ला...

एमाले महाधिवेशन प्रचारका लागि ७७ जिल्लामा मोटरसाइकल र्याली

नेकपा (एमाले) को १० औँ महाधिवेशनको प्रचारप्रसारका लागि देशभर मोटरसाइकल र्‍याली गरिने भएको छ । दशौँ राष्ट्रिय महाधिवेशन प्रचार समिति संयोजक योगेश भट्टराईले यहाँ हुने महाधिवेशनको प्रचारप्रसारका लागि देशव्यापीरुपमा जिल्ला सदरमुकाममा मोटरसाइकल र्‍याली गरिने बताएका हुन् । र्‍याली यही मङ्सिर ७ गते हुनेछ । महाधिवेशन प्रचारप्रसार सहयोग समिति चितवनले यहाँ बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा भट्टराईले विशेष गरी काठमाडौँ–चितवन, बुटवल–चितवन र वीरगञ्ज–चितवन लक्षित ग