काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संसद भीम रावलले कालापानी क्षेत्रमा भारतीय पक्षले सडक निर्माण गरिरहेको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधि सभाको विशेष समयमा रावलले सुदूरपश्चिमको दार्चुलामा रहेका लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा भारतीय पक्षले बाटो निर्माण गरिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन्। स्थानीय प्रशासन र सरकारी पहलका