काठमाडौं । विशेष अदालतले सुरक्षा मुद्रण केन्द्रका पूर्व कार्यकारी निर्देशक विकल पौडेललाई गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। अदालतले पौडेललाई दुई वर्ष कैदसँगै ४१ करोड ९४ लाख ७३ हजार २८२ रुपैयाँ ८५ पैसा जरिवाना हुने फैसला गरेको हो। विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य तथा सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले शुक्रबार […]
Janakpurdham. A nearly three thousand kilometer long international cycle journey from Janakpurdham to Dehradun in India has been inaugurated today. A 20-member team from India led by India Government's Padma Bhushan honor recipient Dr. Anilprakash Joshi has started the cycle journey from Janakpurdham.The cycle journey, which began with the coordination of the Kamala Bachau Abhiyan, was inaugurated today by Madhesh Province's Province Chief Surendra Labh Karna. Water Supply, Irrigation and Energy Minister Jawaharlal Kushwaha and Tourism Minister Kanishka Patel also participated in the program.The international cycle journey has been organized with the objective of promoting climate change, global warming and...
काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि उडेको फ्लाई दुबईका घाइते क्याप्टेन स्मित मच्छरलाई साउदीबाट यूएई लगिएको छ। दुबई मिडिया अफिसले शुक्रबार विज्ञप्ति जारी गरी ‘मेडिकल मन्जुरीपछि क्याप्टेन यूएई फर्किएको’ जानकारी दिएको हो। फ्लाई दुबईका सीईओ घैथ अल घैथले जारी गरेको विज्ञप्तिमा भनिएको छ, विमानमा सवार सबै १७२ यात्रु र चालक दल […]
जनकपुर । जनकपुरधाममा शिक्षासम्बन्धी ‘तेस्रो राष्ट्रिय शिखर सम्मेलन २०८३’ मङ्सिर ४ गतेदेखि ६ गतेसम्म सञ्चालन हुने भएको छ । प्रधानाध्यापक सङ्घ नेपाल (पान) का अध्यक्ष सुदाम गौतमले आज जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गरी आगामी मङ्सिर ४ गतेदेखि सम्मेलन आयोजना गरिने जानकारी दिएका हुन् । उनले नेपालको विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धि, प्राज्ञिक नेतृत्व सुदृढीकरण तथा तीनै तहका […]
काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्लाई पूर्णरूपमा उपेक्षा गरेको आरोप लगाएकी छिन् शुक्रबार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले देश संकटमा रहेका बेला नेतृत्वले गम्भीरता नदेखाएको र सुशासनका वाचा पूरा गर्न सरकार पूर्णतः असफल भएको टिप्पणी गरेका हुन्। सांसद ओलीले दुई तिहाइ बहुमतको सरकार गठन भएयता देशले कुनै सकारात्मक परिवर्तनको […]