जनकपुरधाममा शिक्षासम्बन्धी ‘तेस्रो राष्ट्रिय शिखर सम्मेलन’ हुने

जनकपुर । जनकपुरधाममा  शिक्षासम्बन्धी ‘तेस्रो राष्ट्रिय शिखर सम्मेलन २०८३’ मङ्सिर ४ गतेदेखि ६ गतेसम्म सञ्चालन हुने भएको छ । प्रधानाध्यापक सङ्घ नेपाल (पान) का अध्यक्ष सुदाम गौतमले आज जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गरी आगामी मङ्सिर ४ गतेदेखि सम्मेलन आयोजना गरिने जानकारी दिएका हुन् । उनले नेपालको विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धि, प्राज्ञिक नेतृत्व सुदृढीकरण तथा तीनै तहका […]