राष्ट्रपतिमा निर्वाचित पौडेलको यस्तो छ राजनीतिक यात्रा

काठमाडौं । कांग्रेस माओवादी लगायत नौ दलीय गठबन्धनबाट उम्मेदवार बन्नु भएका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । सत्र पटकसम्म प्रधानमन्त्रीका लागि प्रतिस्पर्धा गर्दा सफलता हात नलागेका पौडेललाई राष्ट्रपतिमा भने एकै पटकमा सफलता प्राप्त भएको छ । नौ दलीय गठबन्धनले उम्मेदवार बनाउने निर्णय गरेपछि सबै पार्टीसँग मत माग्न पौडेल […]

सम्बन्धित सामग्री

देउवाले गरे पौडेलको राजीनामा स्वीकृत

काठमाडौँ - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलको राजीनामा स्वीकृत गरेका छन् ।  वरिष्ठ नेता पौडेल फागुन २५ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपतिमा निर्वाचित भएपछि कांग्रेस पार्टीको पद, जिम्मेवारी र साधारण सदस्यबाट अलग भएको राजीनामा आज स्वीकृत गरेका हुन् ।  ...

देउवाले गरे पौडेलको राजीनामा स्वीकृत

काठमाडौँ - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलको राजीनामा स्वीकृत गरेका छन् ।  वरिष्ठ नेता पौडेल फागुन २५ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपतिमा निर्वाचित भएपछि कांग्रेस पार्टीको पद, जिम्मेवारी र साधारण सदस्यबाट अलग भएको राजीनामा आज स्वीकृत गरेका हुन् ।  ...

कांग्रेस सभापति देउवाद्वारा वरिष्ठ नेता पौडेलको राजीनामा स्वीकृत

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलको राजीनामा स्वीकृत गरेका छन् । वरिष्ठ नेता पौडेलले फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएपछि कांग्रेस पार्टीको पद, जिम्मेवारी र साधारण सदस्यबाट राजीनामा दिएका थिए । सभापति देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) बमोजिम आजैका मितिदेखि लागू हुने गरी राजीनामा स्वीकृत गरेको पार्टी केन्द्रीय […]

रामचन्द्रको खुशी (हेर्नुहोस् तस्वीरमा)

मुलुकको तेस्रो राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेल बधाई तथा शुभकामना ग्रहण गर्न व्यस्त हुनुहुन्छ । पौडेलको बोहोराटारस्थित निवासमा बधाई तथा शुभकामना उल्लेख्य सङ्ख्यामा आफन्त, नेता कार्यकर्ता एवं शुभेच्छुकहरूको भीड लागेको छ ।

नवनिर्वाचित राष्ट्रपति पौडेल निवासमा बधाई दिनेहरूको भीड

काठमाडौँ- मुलुकको तेस्रो राष्ट्रपतिमा निर्वाचित पूर्वसभामुख रामचन्द्र पौडेलको बोहोराटारस्थित निवासमा बधाई तथा शुभकामना दिनेहरूको भीड लागेको छ । राष्ट्रपति पौडेललाई बधाई दिन उल्लेख्य सङ्ख्यामा आफन्त, नेता कार्यकर्ता एवं शुभेच्छुकहरूको भीड लागेको हो । राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेल सङ्घीय संसद् भवनबाट निवास बोहोराटार पुगेका...

राष्ट्रपतिमा निर्वाचित पौडलको जीवनी

मुलुकको तेस्रो राष्ट्रपतिका लागि बिहीबार सम्पन्न मतदानबाट नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वसभामुख रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएका छन् । पौडेलको जन्म आमा ऋषिमाया र बुवा दुर्गाप्रसाद पौडेलबाट विसं २००१ असोज २९ गते तनहुँको साविक मिर्लुङ बाहुनपोखरामा भएको हो । उनका श्रीमती सविता पौडेल र चार छोरी (शर्मिला, संज्ञा, अनुज्ञा, अवज्ञा), एक छोरा (चिन्तन) छन् ।

राष्ट्रपतिमा निर्वाचित को हुन् रामचन्द्र पौडेल ? [वैयक्तिक विवरणसहित]

७८ वर्षीय रामचन्द्र पौडेलको जन्म २००१ साल असोज २९ गते तनहुँ जिल्लामा भएको थियो । २०१६ सालदेखि राजनीतिमा होमिएका पौडेलले त्यसपछि भने निरन्तर राजनीतिलाई नै अँगाले ।