पूजा पन्थी-
बुटवल : प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेस निकट संस्थाहरुले शनिवार देशभर प्रदर्शन गरेका छन्। कांग्रेसले तय गरेको आन्दोलनका कार्यक्रम अन्तर्गत पार्टी निकट १८ संस्थाले सबै जिल्लामा सरकारविरुद्ध प्रदर्शन गरेका हुन्।
जस अनुसार रुपन्देहीमा बुटवलको राजमार्ग चौराहामा प्रदर्शन भएको छ। कांग्रेस निकट संस्थाका नेता कार्याकर्ताले राजमार्ग चौराहदेखि मिलनचोकसम्म सडकको एकापट्टीको…