प्रधानमन्त्री केपी ओलीले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा प्रचण्ड–माधव पक्षले बिहीबार शक्ति प्रदर्शन गरेको छ । बुटवलको गोलपार्क, जितगढी तथा राजमार्ग चौराहाबाट सुरु भएको विरोध प्रदर्शन सभामा परिणत हुनेछ ।
प्रदर्शनको नेतृत्व...
पूर्वएमालेमा माधवकुमार नेपाल पक्ष कमजोर र केपी शर्मा ओली पक्षको बलियो क्षेत्र मानिने लुम्बिनी प्रदेशको बुटवलमा नेकपाको दाहाल–नेपाल समूहले बिहीबार शक्ति प्रदर्शन गरेको छ । पूर्वमाओवादीका लागि भने लुम्बिनी बलियो आधार क्षेत्र हो ।
काठमाडौं । नेकपा प्रचण्ड-माधव पक्षले रुपन्देहीको बुटवलमा शक्ति प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा प्रचण्ड–नेपाल समूहले बिहीबार लुम्बिनी प्रदेशस्तरीय विरोध प्रदर्शन र सभा गरेर आफ्नो शक्ति देखाएको हो । कार्यक्रममा अध्यक्षद्धय प्रचण्ड–नेपालले सम्बोधन गर्नेछन् । सभाअघि बुटवलका तीन ठाउँबाट र्याली निकालिएको थियो ।