कोरोनाका कारण एमालेको प्रदेश अधिवेशन सर्‍यो

काठमाडौं । नेकपा (एमाले)को प्रदेश अधिवेशन सरेको छ । कोरोना भाइरस सङ्क्रमणको बढ्दो जोखिमका कारण आगामी माघ ८ गते तोकिएको प्रदेश अधिवेशन माघ २८ र २९ गते सरेको एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । एमालेले यही पुस २३ गते ६१ जिल्लाको अधिवेशन सम्पन्न गरेको छ भने १६ जिल्लाको अधिवेशन बाँकी...

सम्बन्धित सामग्री

एमालेको प्रदेश अधिवेशन कार्यतालिका सार्वजनिक

काठमाडौं, १ भदौ । नेकपा (एमाले) ले प्रदेश अधिवेशनको मिति टुंगो लगाएको छ । गत सोमबार बसेको सचिवालय बैठकले प्रदेश अधिवेशनको मिति टुंग्याएको हो । एमालेले लुम्बिनी प्रदेशको अधिवेशन भदौ १७ र १७ गते गर्ने भएको छ भने अन्य प्रदेशको अधिवेशन असोज ५ र ६ गते मधेस प्रदेश, असोज ८ र ९ गते बागमती प्रदेश, […]

एमालेको प्रदेश अधिवेशन स्थानीय चुनावपछि मात्रै हुने

न्युज नेपाल, काठमाडौं । नेकपा एमालेको प्रदेश अधिवेशन स्थानीय तहको निर्वाचनपछि मात्रै हुने भएको छ । बुधबार बसेको एमाले केन्द्रीय सचिवालय बैठकले स्थानीय तहको निर्वाचनपछि मात्रै प्रदेश अधिवेशन गर्ने निर्णय गरेको हो । एमालेले महाधिवेशन गरेको भए पनि प्रदेश अधिवेशन भएको छैन । बैठकले रोकिएका जिल्ला अधिवेशन स्थानीय तहको चुनावअघि गर्ने निर्णय गरेको छ । […]

एमालेको प्रदेश अधिवेशन सर्यो

नेकपा (एमाले)को प्रदेश अधिवेशन सरेको छ । कोरोना भाइरस सङ्क्रमणको बढ्दो जोखिमका कारण आगामी माघ ८ गते तोकिएको प्रदेश अधिवेशन माघ २८ र २९ गते सरेको एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । एमालेले यही पुस २३ गते ६१ जिल्लाको अधिवेशन सम्पन्न गरेको छ भने १६ जिल्लाको अधिवेशन बाँकी छ । कोरोना भाइरस सङ्क्रमणको बढ्दो जोखिम र सोही कारण सरकारले आजदेखि २५ जनाभन्दा बढी मानिस जम्मा गरेर कुनै पनि सभा, सम्मेलन, गोष्ठी नगर्न गरेको आग्रहलाई ध्यानमा राखेर अधिवेशन सारिएको एमालेले जनाएको छ ।

एमाले प्रदेश अधिवेशन सर्‍याे

काठमाडौं– एमालेको प्रदेश अधिवेशनको मिति सरेको छ । एमालेले आगामी ८ माघमा तीन सय ३० प्रदेशमा अधिवेशन हुने कार्यतालिका सार्वजनिक गरेको थियो । तर, कोभिड महामारी पुनः फैलिएसँगै एमालेको प्रदेश अधिवेशन पनि प्रभावित बनेको छ । पछिल्लो समय कोरोना संक्रमण तीव्र फैलिरहेको छ । यही बेला एमालेका जिल्ला अधिवेशन चलिरहेको छ । सरकारले २५ जनाभन्दा […]

एमालेको प्रदेश अधिवेशन सर्‍यो

काठमाडौं, पुस २७ । कोरोना महामारीको तेस्रो लहर सुरु भएको भन्दै नेकपा एमालेले प्रदेश अधिवेशन माघको अन्तिम साताका लागि सारेको छ । एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले प्रदेश अधिवेशन आगामी माघ २८ र २९ का लागि सारिएको जानकारी दिनुभयो । मंसिरको अन्तिम साता भएको एमाले केन्द्रीय बैठकले माघ ८ गते एकैदिन प्रदेश अधिवेशन गर्ने […]

सर्‍यो एमालेको प्रदेश अधिवेशन, २२ माघभित्र जिल्ला अधिवेशन सक्न निर्देशन

नेकपा एमालेको प्रदेश अधिवेशन सरेको छ । एमालेले आगामी माघ ८ गते सबै प्रदेशमा एकै दिन प्रदेश अधिवेशन गर्ने तयारी गरेको थियो ।  तर, निरन्तर बढ्दै गएको कोभिड–१९ संक्रमणलाई मध्यनजर गरेर प्रदेश अधिवेशन सारिएको एमाले केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले बताए ।  अब एमालेको प्रदेश अधिवेशन माघको २८ र २९ गते आयोजना हुने भएको छ । सबै प्रदेशमा अधिवेशन सरेको सूचना पठाइसकिएको उनले बताए ।  सरकारले कोभिड–१९ को संक्रमण नियन्त्रणको लागि २५ जनाभन्दा बढी भेला नहुन दिएको निर्देशनको असर एमाले...

एमालेकाे प्रदेश अधिवेशन सर्‍याे

काठमाण्डाै – नेकपा एमालेको प्रदेश अधिवेशन माघ २८ र २९ गतेका लागि सरेको छ । यसअघि माघ ८ गतेका लागि तोकिएको सबै प्रदेशको अधिवेशन माघ २८ र २९ गतेका लागि सारिएको नेकपा एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो । केही जिल्लाको अधिवेशन नसकिने भएको र कोरोना महामारी पनि फैलिएकाले अधिवेशन सारेको उहाँले बताउनुभयो ।

एमालेको प्रदेश अधिवेशन २० दिन पर सर्‍यो

२७ पुस, काठमाडौं । नेकपा एमालेको प्रदेश अधिवेशन सरेको छ । यही माघ ८ गतेका तोकिएका सबै प्रदेशको अधिवेशन माघ २८ र २९ गतेका लागि सारिएको नेकपा एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए । गत शुक्रबार ६१ जिल्लाको अधिवेशन सकेको थियो भने १६ जिल्लाको अधिवेशन पनि बाँकी छ ।  कोरोना संक्रमणको ग्राफ पुन:उकालो […]

एमालेको प्रदेश अधिवेशन सारियो, अब माघ २८ र २९ गते हुने

काठमाडौँ, २७ पुस । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले बढ्दै गइरहेको कोरोना संक्रमणको कारण प्रदेश अधिवेशनको मिति सारेको छ । एमालले माघको २८ र २९ का का लागि प्रदेश अधिवेशन सारेको हो । माघ ८ गते हुने भनिएको प्रदेश अधिवेशन माघ २८ र २९ का लागि सारिएको एक नेताले बताए ।

कोरोना महामारीको कारण एमालेको प्रदेश अधिवेशन सर्‍यो

काठमाडौँ । कोरोना महामारीको तेस्रो लहर सुरु भएको भन्दै नेकपा एमालेले प्रदेश अधिवेशन माघको अन्तिम साताका लागि सारेको छ । एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले प्रदेश अधिवेशन माघको २८ र २९ का लागि सारिएको बताए । कोभिडको तेस्रो लहर सुरु भएका कारण माघ ८ गते हुने भनिएको प्रदेश अधिवेशन माघ २८ र २९ का […]