राष्ट्रिय पुस्तकालय निर्माण निर्बाध ढंगले अगाडी बढाइनेछ: शिक्षामन्त्री

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले नेपाल राष्ट्रिय पुस्तकालय निर्माण कार्यलाई निर्बाध ढंगले अगाडी बढाउन पहल थाल्ने बताएका छन्।...

सम्बन्धित सामग्री

राष्ट्रिय पुस्तकालय दिवस पाँच दिनसम्म मनाइने

गण्डकी– ‘पुस्तौँ पुस्ताका लागि पुस्तकालय’ भन्ने वाक्यसहित यही भदौ १५ गते १६औँ राष्ट्रिय पुस्तकालय दिवस मनाइँदैछ । गण्डकी प्रदेशका पुस्ताकालय पनि रचनात्मक र सन्देशमूलक कार्यक्रमसहित दिवस मनाउने तयारीमा छन् । विसं २००३ मा स्थापना भएको देशकै अग्रणीमध्येको विद्यामन्दिर पुस्तकालय, बागलुङले पाँच दिवसीय कार्यक्रमसहित उक्त दिवस मनाउने भएको छ । दिवसका अवसरमा भदौ ११ देखि नै […]

राष्ट्रिय पुस्तकालय दिवस पाँच दिनसम्म मनाइने

गण्डकी, ४ भदौ । ‘पुस्तौँ पुस्ताका लागि पुस्तकालय’ भन्ने वाक्यसहित यही भदौ १५ गते १६औँ राष्ट्रिय पुस्तकालय दिवस मनाइँदैछ । यहाँका पुस्ताकालय पनि रचनात्मक र सन्देशमूलक कार्यक्रमसहित दिवस मनाउने तयारीमा छन् । विसं २००३ मा स्थापना भएको देशकै अग्रणीमध्येको विद्यामन्दिर पुस्तकालय, बागलुङले पाँच दिवसीय कार्यक्रमसहित उक्त दिवस मनाउने भएको छ । दिवसका अवसरमा भदौ ११ […]

राष्ट्रिय पुस्तकालय दिवस साताव्यापीरुपमा मनाइने

काठमाडौँ,५ भदौ । जिल्लाकै जेठो विद्यामन्दिर पुस्तकालयले १५औँ राष्ट्रिय पुस्तकालय दिवस साताव्यापी कार्यक्रम गरेर मनाउने भएको छ । यस वर्ष ‘पढौँ, पढाऔँ, निरन्तर शिक्षाका लागि पुस्तकालय जाऔँ” भन्ने आदर्श वाक्यसहित उक्त दिवस मनाइँदैछ । भदौ १५ गते राष्ट्रिय पुस्तकालय दिवस पर्ने र त्यस अवसरमा भदौ ९ देखि नै विविध कार्यक्रम तय गरिएको पुस्तकालयका सचिव रामचन्द्र […]

जमलमा बन्ने भयो साततले आधुनिक राष्ट्रिय पुस्तकालय

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको नेपाल राष्ट्रिय पुस्तकालय निर्माण हुने भएको छ। पुस्तकालय भवन निर्माणकोलागि पुस्तकालयले सोमबार टेन्डर खुलाएको छ।...

पुनर्निर्माण सकियो तर टहरामै राष्ट्रिय पुस्तकालय

२०७२ साल वैशाख १२ को भूकम्पले ध्वस्त धेरै संरचना, सम्पदा र भवन पुनर्निर्माण भए । पुनर्निर्माणको जिम्मेवारी पाएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण यसै महिनादेखि खारेज भएको छ । तर नेपालकै राष्ट्रिय पुस्तकालय भने आफ्नै नाममा जग्गा नभएका कारण पुस्तकालय सेवा दिन असमर्थ रहेको गुनासो छ । यस्तैमा त्यही भूकम्पले क्षतविक्षत बनाएको बौद्धिक सम्पदा भने जग्गा नै नहुँदा ललितपुरबाट भक्तपुर पुगेर बल्ल टहराबाट सोमबारदेखि ज्ञान बाँड्न थालेको छ । यसको सानो सेवा भने ललितपुरबाटै दिइँदै छ । भूकम्पपछि राष्ट्रिय पुस्तकालयका पुस्तकहरू काठमाडौँको ज्ञा...

जमलमै बन्ने भयो राष्ट्रिय पुस्तकालय

राष्ट्रिय पुस्तकालयको भवन काठमाडौंको जमलमै बन्ने भएको छ । मन्त्रिपरिषद्को बैठकले निर्णय गरेपछि पुस्तकालय निर्माणको प्रक्रिया अघि बढेको हो । यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले त्यहाँ त्रिचन्द्र क्याम्पस सार्ने भन्दै भवन निर्माणमा रोक लगाएको थियो । व्यापारिक कम्पनीलाई जग्गा सुम्पन सरकारले राष्ट्रिय पुस्तकालय भवन बनाउन रोकेको भन्दै पुस्तकायलयकर्मीले विरोध जनाएका थिए । २०७२ को भूकम्पदेखि पुस्तकालयका महत्त्वपूर्ण पुस्तकहरू अलपत्र अवस्थामा रहेकाले सरकारले जमलमा नै भव्य भवन बनाउने गरेको श

राष्ट्रिय पुस्तकालय जमलमा बनाउन दिने निर्णय

९ कात्तिक, काठमाडौं। राष्ट्रिय पुस्तकालय जमलमा बन्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रिय पुस्तकालय जमलमा बनाउन दिने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले जानकारी दिए । २०७२ वैशाख १२ को भूकम्पले हरिहर भवनस्थित राष्ट्रिय पुस्तकालयको भवन जीर्ण बनेपछि सरकारले २०७५ असोज २८ मा नेपाली मौलिक कला, संस्कृति र परम्परा झल्किने डिजाइनसहितको […]

राष्ट्रिय पुस्तकालय जोगाइदिन भन्दै राष्ट्रपतिलाई ज्ञापन पत्र

राष्ट्रिय पुस्तकालय जोगाईदिन आग्रह गर्दै राष्ट्रपतिलाई ज्ञापन पत्र बुझाईएको छ। संरक्षण अभियन्ताहरुले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर ज्ञापनपत्र बुझाएका हुन। मंगलबार अभियन्ताहरुले राष्ट्रिय पुस्तकालयको दयनीय अवस्थाबारे राष्ट्रपतिलाई भेटेर जानकारी गराएका थिए।  राष्ट्रपति भण्डारीले...