काठमाडौँ । साताको अन्तिम कारोबार बिहीबार सेयर बजार घटेरको छ । सेयर कारोबार मापक नेप्से १२।४७ अंकले घटेर २ हजार ६ सय ३७।१३ अंकमा झरेको छ । नेप्से घटे पनि बुधबारको तुनामा बिहीबार सेयर कारोबार रकममा भने सुधार देखिएको छ । दिनभर भएका ८० हजार १४१ कारोबारबाट २१६ कम्पनीका १ करोड ५९ लाख ८० हजार […]