अघिल्लो दिन कीर्तिमानी छलाङ मार्दै उच्च अंकले बढेको सेयर बजार मापन गर्ने नेप्से परिसूचक साताको तेस्रो दिन मंगलबार पुनः उच्च अंकले घटेको छ । नेप्से परिसूचक मंगलबार ४४.१८ अंकले घटेर २९३६.६० अंकमा झरेको हो । अघिल्लो दिन नेप्से परिसूचक १६१.९४ अंकले बढेर २९८०.७८ अंकमा उक्लिएको थियो । तर, मंगलबार सेयर बजार परिसूचक १.४८ प्रतिशतले घटेको […]