काठमाडौं । उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम बढ्ने चेतावनीपछि सरकारले कात्तिक १२, १३ र १४ गते पदयात्रा नगर्न तथा नगराउन आग्रह गरेको छ। गृह मन्त्रालयअन्तर्गतको अध्यागमन विभागले मंगलबार अत्यन्त जरुरी सूचना जारी गर्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको चेतावनीका आधारमा पदयात्रा रोक्न अनुरोध गरेको हो। विभागका निर्देशक […]