हात्ती धपाउन निस्केका किशोरको सर्पदंशबाट मृत्यु

झापा । विषालु सर्पले डस्दा झापाको बुद्धशान्ति गाउँपालिका–५ खारखोलामा एक किशोरको मृत्यु भएको छ । हात्ती धपाउन निस्केका १५ वर्षीय अजित तामाङको सर्पदंशबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  सर्पदंशबाट सिकिस्त तामाङको उपचारका क्रममा चारआलीस्थित सर्पदंश उपचार केन्द्रमा मृत्यु भएको बताइएको छ ।

सम्बन्धित सामग्री

सर्पदंशबाट किशोरको मृत्यु

काठमाडौँ,८ असार । विषालु सर्पले डस्दा झापाको बुद्धशान्ति गाउँपालिका–५ खारखोलामा एक किशोरको मृत्यु भएको छ । हात्ती धपाउन निस्केका १५ वर्षीय अजित तामाङको सर्पदंशबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सर्पदंशबाट सिकिस्त तामाङको उपचारका क्रममा चारआलीस्थित सर्पदंश उपचार केन्द्रमा मृत्यु भएको बताइएको छ ।रासस

झापामा विषालु सर्पले डस्दा एक किशोरको मृत्यु

दमक । विषालु सर्पले डस्दा झापाको बुद्धशान्ति गाउँपालिका–५ खारखोलामा एक किशोरको मृत्यु भएको छ । हात्ती धपाउन निस्केका १५ वर्षीय अजित तामाङको सर्पदंशबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सर्पदंशबाट सिकिस्त तामाङको उपचारका क्रममा चारआलीस्थित सर्पदंश उपचार केन्द्रमा मृत्यु भएको बताइएको छ ।

हात्ती धपाउन निस्केका किशोरको विषालु सर्पले डस्दा मृत्यु

हात्ती धपाउन निस्केका १५ वर्षीय अजित तामाङको सर्पदंशबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सर्पदंशबाट किशोरको मृत्यु

दमक : विषालु सर्पले डस्दा झापाको बुद्धशान्ति गाउँपालिका–५ खारखोलामा एक किशोरको मृत्यु भएको छ।हात्ती धपाउन निस्केका १५ वर्षीय अजित तामाङको सर्पदंशबाट मृत्यु भएको हो।जिल्ला प्रहरी कार्यालयका अनुसार सर्पदंशबाट सिकिस्त तामाङको उपचारका क्रममा चारआलीस्थित सर्पदंश उपचार केन्द्रमा मृत्यु भएको हो।

सर्पदंशबाट झापाका एक किशाेरकाे मृत्यु

विषालु सर्पले डस्दा झापाको बुद्धशान्ति गाउँपालिका–५ खारखोलामा एक किशोरको मृत्यु भएको छ ।हात्ती धपाउन निस्केका १५ वर्षीय अजित तामाङको सर्पदंशबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सर्पदंशबाट सिकिस्त तामाङको उपचारका क्रममा चारआलीस्थित सर्पदंश उपचार केन्द्रमा मृत्यु भएको बताइएको छ ।

झापामा सर्पको टोकाइबाट किशोरको मृत्यु

झापा – विषालु सर्पले डस्दा झापाको बुद्धशान्ति गाउँपालिका–५ खारखोलामा एक किशोरको मृत्यु भएको छ । हात्ती धपाउन निस्केका १५ वर्षीय अजित तामाङको सर्पदंशबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सर्पदंशबाट सिकिस्त तामाङको उपचारका क्रममा चारआलीस्थित सर्पदंश उपचार केन्द्रमा मृत्यु भएको बताइएको छ ।

हात्तिको पासोको करेन्ट लागेर कल्पनाको मृत्यु

हात्ती धपाउन राखेको तारमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । भद्रपुर नगरपालिका १० केन्द्र मोड बस्ने ५४ वर्षीया कल्पना राई पौरीयाको तारमा छुँदा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ

हात्ती धपाउन राखेको करेन्टमा परेर झापामा एकको मृत्यु

आफ्नै घरबाहिर हात्ती धपाउन राखेको तारमा अचानक छुँदा उनलाई करेन्ट लागेको हो।

हात्ती धपाउन राखेको करेन्ट लागेर झापामा एक जनाको मृत्यु

हात्ती धपाउन राखिएको विद्युतीय तारमा परेर झापामा एक जनाको मृत्यु भएको छ ।

हात्ती धपाउन राखेको करेन्ट लागेर झापामा एक जनाको मृत्यु

हात्ती धपाउन राखिएको विद्युतीय तारमा परेर झापामा एक जनाको मृत्यु भएको छ ।