श्रीपञ्चमीमा सरस्वतीको पूजा (फोटो फिचर)

काठमाडौं : आज श्रीपञ्चमी अर्थात् विद्याकी देवी सरस्वती पूजा गर्ने विशेष दिन। माघ शुक्ल पञ्चमीमा मनाइने श्रीपञ्चमीलाई बालबालिकालाई शिक्षारम्भ गर्ने शुभ दिनको रूपमा लिइन्छ।आजकै दिन विशेषगरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ-आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन्।काठमाडौं उपत्यकाका स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेले तथा अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न भक

सम्बन्धित सामग्री

स्वयम्भूमा बालबालिकाको अक्षरारम्भ (तस्बिरहरु)

आज माघ शुक्ल पञ्चमी, अर्थात श्रीपञ्चमी। विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइएको छ। काठमाडौंको नील सरस्वतीमा पनि श्रीपञ्चमीको अवसरमा भक्तजनहरुको बाक्लो उपस्थिति छ।...

सरस्वती पूजा गर्न देशभरमा मन्दिरमा भीड

काठमाडौं, १२ माघ। आज श्रीपञ्चमीको अवसरमा देशभरका सरस्वती मन्दिरमा पूजाअर्चना गरेर मनाइदै छ। हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमीमा देशभर विद्याकी देवी सरस्वतीको पूजा गरिन्छ। आजको दिनलाई बसन्त पञ्चमी भन्ने गरिन्छ। सरस्वतीको पूजा गर्दा बुद्धि,विवेक बढ्ने जनविश्वास रही आएको छ। काठमाडौं उपत्यकाका स्वयम्भू, मैतीदेवी र नीलसरस्वती, ललितपुरको लेलेलगायतका स्थानमा रहेका सरस्वतीका मन्दिरमा पूजा गर्न भक्तजन÷विद्यार्थीको घुइँचो लागेको छ।

आज श्रीपञ्चमी : विद्याकी देवी सरस्वतीको पूजा–आराधना गरी मनाइँदै

आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने विश्वास छ प्रत्येक वर्ष माघ शुक्ल

आज श्रीपञ्चमी : विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिँदै

काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको देशभर निष्ठापूर्वक पूजा-आराधना गरी मनाइँदैछ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् । विद्या र सिर्जनाकी देवी […] The post आज श्रीपञ्चमी : विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिँदै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

विद्यालयमा सरस्वतीको पूजा, तस्बिरहरु

प्रत्येक वर्ष माघ शुल्क पञ्चमीको दिन गरिने सरस्वती पूजा विधिपूर्वक आज गरिँदै छ । यस अवसरमा विशेष गरी विद्यार्थी, लेखक, कवि, पत्रकार, कलाकारलगायतले सरस्वती, किताब, कपी, कलम, बाध्ययन्त्रलगायत साधनको पूजा गरिनेछ ।विद्यालयमा विशेष रुपमा सरस्वतीको पूजा गर्ने गरेका छन् । यसवर्ष कोरोनाका कारण विद्यालय बन्द रहेकाले धेरैले घरघरमा नै विद्यार्थीले सरस्वतीको पूजा आराधना गर्दै छन् ।

आज श्रीपञ्चमी : सरस्वतीको पूजा आराधाना  गरी मनाइँदै

प्रत्येक वर्ष माघ शुल्क पञ्चमीको दिन गरिने सरस्वती पूजा विधिपूर्वक आज गरिँदै छ । यस अवसरमा विशेष गरी विद्यार्थी, लेखक, कवि, पत्रकार, कलाकारलगायतले सरस्वती, किताब, कपी, कलम, बाध्ययन्त्रलगायत साधनको पूजा...

आज बसन्त पञ्चमी, विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा अर्चना गरिंदै

काठमाडौ । आज बसन्त पञ्चमी । माघ शुक्ल पञ्चमीका दिन विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा–अर्चना गरेर यो पर्व मनाउने गरिन्छ । वसन्त ऋतुको आगमनको सङ्केत गर्दै हनुमानढोका दरबारस्थित नासलचोकमा आज बिहान १० बजेर २३ मिनेटको साइतमा राष्ट्रपति विद्यादेवी भण्डरारीबाट वसन्त श्रवण गर्ने कार्यक्रम पनि रहेको छ । राजा प्रताप मल्लको पालादेखि हनुमानढोका दरबारको नासलचोकमा यस […]

आज श्रीपञ्चमी ! देशभर विद्याकी देवीको सरस्वतीको पूजा गरिँदै

काठमाडौँ – आज सरस्वती पूजा, अर्थात् श्रीपञ्चमी देशभर विद्याकी देवी सरस्वतीको आराधनासहित पूजाआजा गरी मनाइँदैछ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व सरस्वतीको पूजा आराधना गरी मनाइन्छ । आज संगीत, कला, साहित्य र विद्याकी खानी सरस्वतीको विधिपूर्वक पूजा आराधना गरी स्तोत्र पाठ गरेमा पढ्न आउँछ भन्ने धार्मिक विश्वास छ। आज साना बालबालिकालाई अक्षरारम्भ […]

जहाँ विद्यार्थीहरूले नै निर्माण गर्छन् देवी सरस्वतीका मूर्ति…!

सिरहा– विद्याकी देवी सरस्वतीको पूजा देशभर धुमधामका साथ गरिन्छ । अझ् विद्यार्थीहरूले उत्सवका रूपमा नै सरस्वतीको पूजा गर्छन् । तराई–मधेसमा पनि सबै जसो विद्यालयमा सरस्वती पूजाको आयोजन गरिन्छ । पूजा भव्य रूपमा गर्न शिक्षक तथा विद्यार्थीहरू केही दिन अघिदेखि नै तयारीमा जुट्छन् । सरस्वतीको स्थायी प्रतिमासहितको मन्दिर नभएका स्थानमा विद्यार्थीहरूको पहिलो काम माटोको कलात्मक मूर्तिको […]

आज श्रीपञ्चमी, सरस्वतीको पूजा-आराधना गरी मनाइँदै - Naya Patrika

प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास रहेको...पूरा पढ्नुहोस् »