काठमाडौँ – एमाले विभाजन गरी एकीकृत समाजवादी दल गठनका लागि ५४ जना केन्द्रीय सदस्य र ३० जना सांसदले हस्ताक्षर गरेका छन्। बुधबार निर्वाचन आयोग पुगेर उनीहरुले सनाखत गरेका हुन्। दल विभाजनका लागि साविक एमालेका ५८ जना केन्द्रीय सदस्य र ३१ जना सांसदले भदौ २ गते निर्वाचन आयोगमा आवेदन दिएका थिए। त्यसमध्ये आयोगले ५५ जनाको नाम […]