बारबरा फाउन्डेसनद्वारा ‘खोजमुलक पत्रकारिता पुरस्कार’को घोषणा

काठमाडौँ – बारबरा फाउन्डेसनले ‘खोजमूलक पत्रकारिता पुरस्कार’को ‍घोषणा गरेको छ।फाउन्डेसनले २५ लाख राशिको सो पुरस्कारको घोषणा गर्दै २०८१ सालका लागि प्रस्ताव आह्वान गरेको हो। पत्रकारिता जगतले सिंगो राज्य पद्धतिमा सुशासनको खोजी गर्न र नियम कानुनको थिति बसाल्न पुर्‍याउँदै आएको भूमिकाको सम्मान गर्न यो विशिष्ट पुरस्कारको थालनी गरिएको फाउन्डेसनका महासचिव मोहना अन्सारीले जनाएकी छन्। यसपटक वैशाख […]

सम्बन्धित सामग्री

कान्तिपुरकर्मीसहित ४ जनालाई ‘बारबरा खोजी पत्रकारिता पुरस्कार’

बारबरा फाउन्डेसनले नक्कली भुटानी शरणार्थीको विषय उजागर गरी कान्तिपुरमा शृंखलाबद्ध समाचार लेख्ने पत्रकारद्वय मातृका दाहाल र देवेन्द्र भट्टराईलाई यस वर्षको ‘बारबरा फाउन्डेसन खोजी पत्रकारिता पुरस्कार’ (पहिलो) संयुक्त रूपमा प्रदान गरेको छ ।

बारबरा फाउन्डेसन खोज पत्रकारिता पुरस्कारबाट ४ पत्रकार पुरस्कृत

३ जेठ, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणबारे खोजमूलक समाचार लेखेका पत्रकारद्वय देवेन्द्र भट्टराई र मातृका दाहालले १६ लाख रुपैयाँको ‘बारबरा फाउन्डेसन खोजी पत्रकारिता पुरस्कार २०२४’ प्राप्त गरेका छन् । बारबरा फाउन्डेसनले खोजमूलक समाचार लेखेवापत …