बारबरा फाउन्डेसन खोज पत्रकारिता पुरस्कारबाट ४ पत्रकार पुरस्कृत

३ जेठ, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणबारे खोजमूलक समाचार लेखेका पत्रकारद्वय देवेन्द्र भट्टराई र मातृका दाहालले १६ लाख रुपैयाँको ‘बारबरा फाउन्डेसन खोजी पत्रकारिता पुरस्कार २०२४’ प्राप्त गरेका छन् । बारबरा फाउन्डेसनले खोजमूलक समाचार लेखेवापत …