एमाले नेता गौतमले गुल्मी–२ मा रामकुमारी झाँक्रीलाई सघाउने

काठमाडौँ- नेकपा एमालेका नेता शेषकान्त गौतमले नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीलाई आउँदो चुनावमा सहयोग गर्ने भएका छन्। नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य गौतमले सत्ता गठबन्धनकी उम्मेदवार झाँक्रीलाई सघाउने सार्वजनिक रूपमा घोषणा गरेका हुन्। झाँक्री गुल्मीको क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि चुनावी प्रतिस्पर्धामा छिन्। गौतमले आइतबार पत्रकार सम्मेलन गरेर सो चुनाव क्षेत्रमा […]

सम्बन्धित सामग्री

कम्युनिष्टहरुको मूलधार एमालेनै होः रामकुमारी झाँक्री (भिडिओसहित)

काठमाडौं, ३ भदौ । नेकपा (एकीकृत समाजवादी) कि सचिव रामकुमारी झाँक्रीले कम्युनिष्टहरुको मूलधार एमाले नै भएको बताएकी छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले ऐतिहासिकता, जनमत र संस्थागत हिसाबले पनि एमाले कम्युनिष्टहरुको मूलधार भएको बताएकी हुन् । ‘ऐतिहासिक हिसाबले, संस्थागत हिसाबले निर्माण भएको पार्टीको हिसाबले […]

रामकुमारी झाँक्री एमालेमा फर्किने अन्तिम तयारीमा, माधव नेपालसँग बोलचाल नै बन्द

काठमाडौं, १६ साउन । नेकपा (एकीकृत समाजवादी) की प्रभावशाली नेतृ तथा पूर्वमन्त्री रामकुमारी झाँक्री अहिले निश्क्रिय छिन् । झाँक्रीले पूरानै घर (एमाले) मा फर्कने मन बनाएको कुरा यसअघि नै चर्चामा आएको थियो । तर, पछिल्लो समय उनको अध्यक्ष माधवकुमार नेपालसँग त्यति सुमधुर सम्बन्ध छैन् । आफूलाई नेतृत्वले बेवास्ता गरेको उनको गुनासो छ । अध्यक्ष नेपालले […]

एमालेसँग पार्टी एकता गर्दा राम्रो हुन्छ– रामकुमारी झाँक्री (भिडियोसहित)

काठमाडौं, १३ चैत्र । नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्रीले नेकपा (एमाले) सँग पार्टी एकता गर्दा राम्रो हुने बताएकी छन् । हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आफूहरुले उठाएको एजेण्डा जनताले बुझेर फैसला गरिसकेको भन्दै पार्टी एकताको लागि नयाँ ढंगले संवाद गर्न आवश्यक रहेको बताएकी […]

रामकुमारी झाँक्री : विद्रोहको औचित्य पुष्टि गर्न मतदाताको शरणमा

विद्यार्थी राजनीतिको बेला रामकुमारी झाँक्री राष्ट्रिय चर्चामा रहिन्, त्यो पनि पटक–पटक । २०६२–६३ को जनआन्दोलनको अग्रमोर्चामा खटिंदा प्रहरी दमनमा रगताम्य भएका उनका तस्बिरहरू अहिले पनि सामाजिक सञ्जालमा भेटिन्छन् । नेकपा (एमाले)बाट विद्रोह गरेर नेकपा एकीकृत समाजवादी गठनको बेला लिएको अडानले पनि रामकुमारी झाँक्रीलाई चर्चामा ल्यायो । तिनै झाँक्री अहिले प्रतिनिधिसभा सदस्यका लागि गुल्मी–२ बाट उठेकी […]

एमाले निरन्तर भत्किने प्रक्रियामा छः रामकुमारी झाँक्री

जनकपुरधाम– नेकपा एमाले विभाजन नभई पार्टीभित्र विद्रोह भएको नवगठित नेकपा एकीकृत समाजवादी पार्टीकी नेत्री रामकुमारी झाँक्रीले बताएकी छन्। प्रेस संगठन नेपालले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा नेत्री झाँक्रीले एमाले अध्यक्ष केपी शर्मा ओली हतास भएको समेत बताएकी छन्। उनले भनिन्, ‘यो एउटा सलाई मात्र कोरिएको हो। यो धेरै ठूलो डढेलो लागेर सबै सत्यानास गर्नेवाला हो। […]

पार्टी फुटपछि नेतृ रामकुमारी झाँक्री

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल बुधबार निर्वाचन आयोगमा आफ्नै छुटै दल नेपाल कम्युनिष्ट पार्टी एमाले (समाजवादी) दर्ता गरि फर्किदै  गर्दा सञ्चारकर्मीहरूसंग कुरा गर्दै नेतृ रामकुमारी झाँक्री । तस्बिर , रासस

एमाले फुटाउन माधव नेपालभन्दा रामकुमारी झाँक्री किन आतुर

काठमाडौं, २ भदौ । नेकपा एमाले विभाजनको सबै तयारी पूरा गरिसकेपनि पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अगाडि बढिहाल्न सकेका छैनन् । विद्यमान राजनीतिक दलसम्बन्धी ऐनमा रहेको केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत पुग्नेपर्नेमा नेपाल पक्षसँग संख्या नरहेपछि अध्यादेशको सहारा लिनुपरेको छ । अध्यादेश जारी भएलगत्तै माधव नेपालले नयाँ दल दर्ता गर्ने भएका छन् । तर, नेपाल […]