राष्ट्रिय सहमतिको सरकार बन्ने प्रक्रिया केन्द्रमा पनि सुरु भयोः मन्त्री किराती (भिडिओसहित)

काठमाडौं, ३० असोज । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले कोशी प्रदेशको घटनाक्रमपछि केन्द्रमा पनि राष्ट्रिय सहमतिको सरकार बन्ने प्रक्रिया सुरु भएको बताएका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कोशीको घटनाले गठबन्धन सरकारमा कुनै समस्या नआउने र बरु सबैतिर राष्ट्रिय सहमतिको सरकार बनाएर […]

सम्बन्धित सामग्री

नेपालमै विमानचालक र प्रशिक्षक स्कुल स्थापना हुन्छ : मन्त्री किराती

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपालमै विमानचालक र प्रशिक्षकका लागि स्कुल स्थापना गर्न तत्काल प्रकृया थाल्ने बताएका छन्।राष्ट्रिय आविष्कार केन्द्रमा सोमबार विज्ञान र वैज्ञानिकबारे धेरै महत्वपूर्ण छलफल गरेको जानकारी पनि उनले दिएका छन्। उनले प्राविधिक स्कुल पनि सञ्चालनका लागि पहल गर्ने जानकारी गराए।उनले सामाजिक सञ्जालमार्फत भनेका छन, ‘आज राष्ट्रिय आविष्कार केन्द्रमा विज्ञान र वैज्ञानिकको बारेमा धेरै महत्वपूर्ण छलफल गरियो, नेपालमै विमानचालक, प्रशि