कृषि अनुदानको रकमबाट घुस लिएका नेपालगन्जका कार्यवाहक वडाध्यक्ष र कार्यालय सहयोगी पक्राउ

रुपन्देही । बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं १३ का कार्यवाहक वडाध्यक्ष दिलावर कवडिया र कार्यालय सहयोगी गंगाराम बृजवासी ९ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले शुक्रबार कवडियासँगै कार्यालय सहयोगी गंगाराम बृजवासीलाई ९ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो । कृषि अनुदानका लागि सिफारिस गरिदिएबापत सेवाग्राहीसँग घुस […]

सम्बन्धित सामग्री

साढे चार लाख घुससहित वडाध्यक्ष र सचिव पक्राउ

घरबाटो सिफारिसका लागि सेवाग्राहीसँग घुस लिइसकेको अव्यवस्थमा वडाध्यक्ष उपेन्द्र सहनी, वडासचिव उपेन्द्र साह र कार्यालय सहयोगी विजय मण्डललाई अख्तियार दुरुपयोग अनुसन्धान बर्दिबासबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।